Jagaran News

संसदबाट प्रचण्डको प्रहार, एउटा गभर्नर नियुक्त गर्न नसक्ने दुई तिहाइ अहंकारको लुते सरकारको बेलुन फुटिसक्यो

काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन् । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने

नवराज नेतृत्वको जनआन्दोलन समिति फेरी तात्दै, राज्यलाई निर्णायक धक्का दिने गरी संघर्षको नयाँ खाका सहित बैठक बस्दै

काठमाडौं, २२ बैशाख । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने भएको छ । समितिका संयोजक नवराज सुवेदीले आन्दोलन कार्यक्रम तय गर्न आज बैठक डाकेका छन् ।

प्रिशा मृत्यु (किट कलेज) को सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं, २२ बैशाख । भारतको उडिसास्थित किट कलेजमा नेपाली छात्रा प्रिशा साहको मृत्यु प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा

रेशम पक्राउबारे नाउपाको प्रधानमन्त्रीसँग जवाफ माग, सरकार छाड्नेसम्मको चेतावनी

काठमाडौं, २२ बैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारसँग जवाफ मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ नदिए सरकार

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो

काठमाडौं , २२ बैशाख । सोमबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल

आईसीसी महिला टी-२० विश्वकप छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्दै

लमजुङ, २२ बैशाख । आईसीसी महिला टी(२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार

यार्सागुम्बा टिप्न गएका आकाश तामाङ भीरबाट खसेर मृत्यु, उद्धारमा कठिनाई, सञ्चार सम्पर्क टुट्दा समस्या

लमजुङ, २२ बैशाख । यार्सागुम्बा टिप्न मनाङको उत्तरीभेग ताङ्चे खर्क गएका आकाश तामाङ भीरबाट खसेर मृत्यु भएको ५ दिन भइसक्यो । मनाङमा यार्सा टिप्न अनुमति प्राप्त भएसँगै उत्तर भेग जानेको

नागढुंगा–नौविसे सडकखण्डः नागढुंगा–पिपलामोड सडक आजदेखि चार घण्टा बन्द

काठमाडौं, २२ बैशाख । निर्माण कार्यलाइ मध्यनजर गर्द नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक आज वैशाख २२ गतेदेखि १० दिनसम्म दैनिक चार घण्टा आंशिक बन्द हुने भएको छ । सडक मर्मतका लागि

प्रतिनिधिसभाको दुबै बैठक आज बस्दै, वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

काठमाडौं, २२ बैशाख । प्रतिनिधिसभाको दुबै बैठक आज बस्दै छ । सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले

सातदोबाटो–हात्तीवन सडक खण्डमा कार दुर्घटना, तीन जना घाइते

काठमाडौं, २२ बैशाख । ललितपुरको सातदोबाटो–हात्तीवन सडक खण्डमा कार दुर्घटना भएको छ । हात्तीवन सडकको ओरालोमा गएराति बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किए कार दुर्घटना भएको हो

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेट, टिआरसी प्रक्रिया सकारात्मक

काठमाडौं, २१ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सकिएको छ । छलफल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले संक्रमणकालीन न्यायसम्बन्धी अधुरा कामहरू टुंग्याउने

नागढुंगा–नौबिसे सडकखण्ड बन्दै

काठमाडौं, २१ बैशाख । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड अन्तर्गतको पिप्लामोड क्षेत्रमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले भोलि वैशाख २२ गतेदेखि रातिमा सडक बन्द गरिने भएको छ । नागढुंगा–मुग्लिङ सडक