
यातायात कार्यालय परिसरबाट १६ जना बिचौलिया पक्राउ
काठमाडौं, १७ चैत । काठमाडौंका विभिन्न यातायात कार्यालय परिसरबाट आज १६ जना बिचौलिया पक्राउ परेका छन् । सेवाग्राहीहरूको सवारी दर्ता किताब ९बिलबुक० नवीकरण गरिदिने भन्दै सेवा प्रवाहमा बाधा विरोध गरेको

वैदेशिक रोजगार अभिमुखीकरण तालिम शुल्क बढेको छैन, ७ सय भन्दा बढी लिए अजुरी गर्नु
काठमाडौं, १७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क नबढेको स्पष्ट पारेको छ । विभागले एक

एमालेले पार्टी अध्यक्ष ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम घोयाणा
काठमाडौं, १७ चैत । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको लागि प्रमुख कार्यकारी अधिकृतकाको दरखास्त आह्वान
काठमाडौं, १७ चैत । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको लागि प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरिएको छ । संस्थाले आज एक सूचना प्रकासित गर्दै नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको

नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं, १७ चैत । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो । अध्यक्ष केपी शर्मा ओली पक्राउपछि जारी

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ
काठमाडौं, १७ चैत । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए

नागढुंगा-मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने
काठमाडौं, १७ चैत । नागढुंगा-मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ । चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न आजदेखि १९ चैतसम्म राति ६ घण्टा

महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, १७ चैत । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत

इरानबाट नयाँदिल्ली आउने तयारीमा रहेको विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त
काठमाडौं, १७ चैत । इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको

यस्तो छ, आजका लागि विदेशी मुदको विनिमयदर
काठमाडौं, १७ चैत । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुदको विनिमयदर दर अनुुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । युरो, युके पाउण्ड, स्वीस फ्रयांक र अष्ट्रेलियन डलरको मूल्य

मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं, १७ चैत । आज मंगलबार पनि देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । मौसमविद् रोजन

सहकारी पीडितको रकम फिर्ता गर्ने विषयबारे मन्त्रिपरिषद्मा छलफल
काठमाडौं, १६ चैत। सहकारी पीडितको रकम फिर्ता गर्ने विषयबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको तर कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान






















