
रिलायन्स स्पिनिङ मिल्सको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता ?
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

रिलायबल नेपाल लाइफले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?
रिलायबल नेपाल लाइफ इन्सयोरेन्सले लाभांश घोषणा गरेको छ ।

मानुषी लघुवित्त वित्तीयको नाफासंगै बढ्यो प्रतिशेयर आम्दानी
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

केन्द्रीय सुरक्षा समिति बैठकद्वारा सीमा र विमानस्थलमा निगरानी बढाइने
काठमाडौं, २४ बैशाख। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा

लामो समयपछि नेप्सेमा उत्साहजनक वृद्धि, कारोवार पनि राम्रो, बजार बिस्तार हुने संकेत
काठमाडौं, २४ बैशाख। दुई महिना पछि नेप्से उत्साहित भएर बढेको छ । निरन्तर साईडवयजमा रहेको नेप्से सूचक राम्रो अंकले बढेको हो । आज नेप्से परिसूचक ६२।२५ अंकले बढेर २६७३।६९ विन्दुमा

भ्रष्टाचारबाट आर्जित विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारको कुनै सहयोग भएनः अख्तियार प्रमुख राई
काठमाडौं, २४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा

ट्रम्पद्वारा क्यानडा विलयको चेतावनी
काठमाडौं, २४ बैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मंगलवार ह्वाइट हाउसमा भेट गरेका छन् । ओभल अफिसमा मिडियासँग कुरा गर्दै ट्रम्पले क्यानडाप्रति विलयको चेतावनी दिए ।

रुरु जलविद्युत परियोजनाको नाफामा सामान्य वृद्धि
काठमाडौं, २४ बैशाख। रुरु जलविद्युत परियोजनाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको

फिल्म ‘जार’ को प्रिमियर, कथावाचन शैलीको प्रशंसा
काठमाडौं, २४ बैशाख। साहित्यकार इन्द्रबहादुर राईको बहुचर्चित कथा ‘जारःभएकै एउटा कथा’मा आधारित भएर बनेको फिल्म ‘जार’को सिक्किम र सिलिगुडीपछि काठमाडौंमा प्रिमियर गरिएको छ । मंगलबार आयोजित प्रिमियरमा पूर्वप्रधानमन्त्रीदेखि चर्चित कलाकारहरुको

भारत–पाकिस्तान युद्धको विषय नेपालको संसदमा
काठमाडौं, २४ बैशाख। नेपालको संसद्मा भारत–पाकिस्तान युद्धको विषय उठेको छ । दुई देशबीच चलेको युद्धले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले ध्यानाकर्षण गरेका छन् । प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ

शीर्ष स्थानमा रहदै गुजरातद्वारा मुम्बई पराजित
काठमाडौं, २४ बैशाख। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत मंगलबार राति खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई रोमाञ्चक खेलमा ३ विकेटले पराजित गरेको छ। जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको

आज १०औँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
काठमाडौं, २४ बैशाख। आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ














