Jagaran News

कामना सेवा विकास बैंक र पारसबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले मोरङ, बिराटनगर स्थित पारस अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा

प्रतिनिधिसभा निर्वाचनका लागि तीन चरणमा सेना परिचालन गरिने

काठमाडौं, १२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । सेना परिचालनको

चितवन राइनोज ५३ रनले पराजित, काठमान्डु गोर्खाजले तेस्रो जित हात पारे

काठमाडौं, १२ मंसिर । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार भएको बागमती डर्बी खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको छ । पाँच खेल

कुलमानको पार्टी उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते घोषणा हुने

काठमाडौं, १२ मंसिर । उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरेर १७ गते,

काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिए

काठमाडौं, १२ मंसिर । जोन सिम्पसनले अर्धशतक बनाएपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ

कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको धारणा बनाउन बैठक बस्यो

काठमाडौं, १२ मंसिर । काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद बढिरहको बेला नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ । नेपाली काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउन

सुन र चाँदी दुबैको मूल्य बढ्यो, ५० हजार ६०० रुपैयाँमा कारोबार

काठमाडौं, १२ मंसिर । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले र चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको

चार खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

काठमाडौं, १२ मंसिर ।चार खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर) अनुसार २ अर्ब ३९

नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दै

काठमाडौं, १२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टी गठनपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा लिएर पार्टी काठमाडौँ बाहिर लागेको हो । सभामा पार्टीका

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ

मुख्यमन्त्री यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुने

काठमाडौं, १२ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । हिजो यो मुद्दाको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय

पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली

काठमाडौं, १२ मंसिर । आज हाल देशभर मौसम सफा रहेको मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । आज कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।