Jagaran News

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, १७ साउन। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि आ

मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न संसदीय उपसमिति गठन

काठमाडौं, १७ साउन। मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न संसदीय उपसमिति गठन भएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्नका लागि

कुलिङ पिरियड छानबिन संसदीय विशेष छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार

काठमाडौं, १७ साउन। कुलिङ पिरियडको प्रावधानबारे गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न बनेको गठित संसदीय विशेष छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । तयार प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यमा

रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश

काठमाडौं, १६ साउन। सर्वोच्च अदालतले रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रुकुम पूर्वका प्रमुख दलका स्थानीय,

गुण्डानाइके चक्रे मिलनसहित १९ जना ७ दिन हिरासतमा रहने

काठमाडौं, १६ साउन। गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन् । गएराति महाराजगञ्जको एक होटलबाट

बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउनेमा माओवादी केन्द्र

काठमाडौं, १६ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् । शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी

सुनको मुल्यमा गिरावट, प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार

काठमाठडौं, १६ साउन । दिनदिनै सुनको मुल्यमा गिरावट हुँदै आएको छ । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात बिहीबार पनि सुन र चाँदीको

आयल निगमले पेट्रोलको मूल्य घटाए भने डिजेल र मट्टीतेलको मूल्य बढाए

काठमाठडौं, १६ साउन । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बिहीबार राती १२ देखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १६ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४०

बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा, तराईका केही भागमा मध्यम वर्षा

काठमाडौं, १६ साउन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । साथै आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने

चारवटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं, १६ साउन । संघीय संसद अन्तर्गतका विभिन्न चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन

आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाईँदै

काठमाडौं, १६ साउन । आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाईदै छ । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ