
कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक
काठमाडौं, १९ साउन । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ

बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा मृत्यु
काठमाडौं, १९ साउन । बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भइ काठमाडौं कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी छिन् । उनको आइतबार राति

कुलिङ पिरियड छानबिन समितिमा रस्साकस्सी जारी, नोट अफ डिसेन्टको तयारीमा विपक्षी
काठमाडौं, १९ साउन । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक बिहान ७ बजेदेखि जारी छ । कुलिङ पिरियडको प्रावधान राख्ने गरी भएको सहमति निष्क्रिय हुने

संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान
काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

खोटाङ दुर्घटनामा ६ जना घाइते, उपचारका लागि काठमाडौँ ल्याइँदै
काठमाडौं, १९ साउन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा दुर्घटनामा परेका घाइतेहरूलाई काठमाडौँ रिफर गरिएको छ । घुर्मी स्वास्थ्य चौकीले रिफर गरेपछि ६ जनालाई उपचारको लागि काठमाडौँ पठाइएको खोटाङका डीएसपी

आज साउन महिनाको तेस्रो सोमबार, काठमाडौंको पशुपतिलगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो
काठमाडौं, १९ साउन । आज साउन महिनाको तेस्रो सोमबार, काठमाडौंको पशुपतिलगायत देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने

प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । बैठकमा राष्ट्रपति कार्यालयबाट ‘संवैधानिक परिषद् ९काम कर्तव्य,

आज विभिन्न स्थानमा मध्यमदेखि धेरै भारी वर्षा हुने
काठमाडौं, १९ साउन । बंगालकोखाडी र पश्चिम वायुले मौसममा प्रभाव परोको छ । पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी

कुलिङ पिरियडको प्रावधानमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक जारी, आज संसदमा पेश गर्ने तयारी
काठमाडौं, १९ साउन । संघीय निजामती सेवा विधेयकमा २ वर्ष कुलिङ पिरियडको प्रावधानमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक आज बिहानैदेखि जारी छ । हिजो राति १२ बजेसम्मै बैठकमा रहेका

अर्जेण्टिनी फुटवल स्टार लियोनल मेस्सी भारत भ्रमणमा जाने, कडा सुरक्षा व्यवस्थाको तयारी गरिदैं
काठमाडौं, १८ साउन । अर्जेण्टिनाका सुपर स्टार खेलाडी लियोनल मेस्सी तीन दिने भारत भ्रमणको लागि आउने टुंगो लागेको छ । यति वृहत तयारी अमेरिकी वा चिनियाँ राष्ट्रपति जस्ता विश्वका शक्तिशाली

ट्रम्पको धम्कीलाई चुनौती दिदै रुसबाट तेल आयातलाई निरन्तरता दिदै भारत
काठमाडौं, १८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बावजुद भारतले रुसबाट तेल किन्न जारी राख्ने संकेत गरेको छ । भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध ‘स्थिर र समयद्वारा परीक्षित’

कानुनविद खनालको स्मृतिमा ग्रन्थ प्रकाशित
काठमाडौँ। तत्कालीन राजप्रसाद सेवाका प्रमुखसचिव रेवतीरमण खनालको सम्झनामा ग्रन्थ प्रकाशन गरिएको छ। श्रीमती सरस्वती खनालद्वारा प्रकाशित ग्रन्थमा उहाँको जीवनी, शिक्षा, राजप्रासाद सेवा, कानुन: अध्ययन र प्राध्यापन, लेख रचना, अध्यात्म लगायत



