महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौं, २२ चैत। । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । कँडेलले आइतबार साढे ४ बजे कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष शपथ लिएका हुन् ।

कँडेललाई आजै मन्त्रिपरिषद्ले महान्यायाधिवक्तामा नियुक्त गरेको थियो । महान्यायाधिवक्तामा सरकारको कानुनी सल्लाहकार हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्