
रूसद्वारा युक्रेनलाई शान्तिका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव
काठमाडौं, २८ बैशाख । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन्। आइतबार क्रेमलिनबाट राष्ट्रपति पुटिनले रूस–युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धका कारणहरुको समाधानका लागि प्रत्यक्ष

खुला पुरूष खो–खो प्रतियोगिताको उपाधि हात पार्न सफल आर्मी क्लब
काठमाडौं २८ बैशाख । दाङको तुलसीपुरमा आयोजित प्रथम राष्ट्रिय खुला पुरूष प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितेको छ। जिल्ला खो(खो संघ दाङले जिल्लामा पहिलो पटक आयोजना गरेको प्रथम खुला पुरूष

एचआईडिसिएलको नाफासंगै घट्यो प्रतिशेयर आम्दानी
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

नेसनल लाइफ इन्स्योरेन्सको बढ्यो नाफासंगै प्रतिसेयर आम्दानी
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सुनको मूल्य सामान्य घट्यो, चाँदी भने स्थिर
आइतबार सुनको मूल्य सामान्य घटेको छ ।

लगानीकर्तालाई आकर्षित गरे मात्रै देशको अर्थतन्त्रले लयमा आउन सक्छ: अर्थमन्त्री पौडेल
काठमाडौं २८ बैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीकर्ताहरुलाई आकर्षित गरेमात्रै देशको अर्थतन्त्रले लय समात्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८२÷०८३
छिमेक लघुवित्तको खराब कर्जा घटेसंगै, बढ्योे ३२.५९ प्रतिशत खुद नाफा
छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३२.५९ प्रतिशतले बढेर चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८५ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको

नागरिक लगानी कोषको खुद नाफा बढ्यो,अन्य सूचक कस्ता ?
नागरिक लगानी कोषले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

संसद्मा आज वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने
काठमाडौं, २८ बैशाख। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेको लागि बोलाइएको बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने

हिमाली भेगमा हल्का वर्षासँगै हिमपातको सम्भावना
काठमाडौं, २८ बैशाख। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको

आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं, २८ बैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९०














