प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं, २४ चैत । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने छ ।
आजको बैठकमा सम्भावित तीन कार्यसूचीहरु रहेका छन् ।
आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालनं) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने छ ।














प्रतिक्रिया दिनुहोस्