Jagaran News

सभापति रबिको ब्रिफिङ, उनेपासँग पार्टी एकता जोगाउन सकिएन, कुलमानले पदको मात्रै बार्गेनिङ गरिरहे

काठमाडौं, २६ पुस । रास्वपाका सभापति रवि लामिछानेले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग अन्तिमसम्म प्रयास गर्दा पनि पार्टी एकता जोगाउन नसकेको ब्रिफिङ गरेका छन्। सचिवालयको बैठकमा नयाँ नयाँ सर्तहरू

गोपालमान श्रेष्ठले शेरबहादुरको साथ छाडे, देउवाबाट सहनै नसक्ने ज्यादती भयो : श्रेष्ठ

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पार्टीमा सभापति शेरबहादुर देउवाको सहनै नसक्ने ज्यादती भएको भन्दै विशेष महाधिवेशनलाई साथ, सहयोग र समर्थन गर्ने बताएका छन् । श्रेष्ठले विशेष

सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई विशेष महाधिवेशनका लागि निमन्त्रणा

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षधरले निमन्त्रणा पठाएका छन् । देउवालाई प्रमुख अतिथि र खड्कालाई विशिष्ट अतिथिको आतिथ्यता ग्रहणका

रास्वपासँग एकता भाँडियो, घिसिङ बने उज्यालो नेपाल पार्टीको अध्यक्ष

काठमाडौं, २६ पुस । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान नियुक्त भएका छन् । आज एक कार्यक्रमकाबीच घिसिङलाई नेपाल पार्टीको अध्यक्षमा नियुक्त गरेको हो। पार्टी प्रवक्ता डा.राजु थापाले नियुक्त

पूर्व मन्त्री तथा पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं, २६ पुस । पूर्वसांसद, पूर्वमन्त्री, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ काठमाडौं स्थित वीर अस्पतालमा उपचारार्थ पुऱ्याउदै गर्दा दाहालको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४

कांग्रेसको विशेष महाधिवेशन पक्षले पदयात्रा गर्दै

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पदयात्रा गर्दैछ । विशेष महाधिवेशनको प्रचारप्रसारका लागि पदयात्रा आयोजना गरिएको हो । दिउँसो १ बजे भृकुटी मण्डपबाट पदयात्रा गरिने विशेष महाधिवेशन

कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं, २६ पुस । निकै कठिन मोडमा पुगेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी

तराई भू–भागमा हुस्सु/कुहिरो, अन्यमा मौसम सफा

काठमाडौं, २६ पुस । पुसको अन्तिम साता हुँदै गर्दा देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू, प्रधानमन्त्रीलाई जानकारी

काठमाडौं, २५ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराइएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित

मंसिर महिनामै करिब २ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रियो

काठमाडौं, २५ पुस । नेपालको आर्थीक मुख्य स्रोत रेमिट्यान्स रकममा वृद्धि भएको छ । चालु आर्थिक वर्षको मंसिर महिनामै करिब २ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र

सालपा विकास बैंकको ईपीओ बाँटफाँट, २१ लाख २२ हजारको हात रित्तो

काठमाडौं, २५ पुस । सालपा विकास बैंकको प्राथमिक सेयर ९आईपीओ० बाँटफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओ पुस