
नबिल बैंकको बौद्ध शाखामा प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु
काठमाडौं, ३० बैशाख । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक समारोहबीच लाउञ्जको उद्घाटन गरेका हुन् । नबिल बैंकले उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने उद्देश्यसहित लाउञ्ज सञ्चालनमा ल्याएको जनाएको छ ।

सुन प्रतितोला दुई हजार रुपैयाँले ओरालो
काठमाडौं, ३० बैशाख । आज (मंगलबार,)नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस

सत्यमोहन जोशीको शालिक अनावरण
काठमाडौं, ३० बैशाख । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ । ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक मंगलबार (आज) बिहान अनावरण गरेको हो । महानगरपालिकाले

प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै सदनको बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल
काठमाडौं, ३० बैशाख । संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै सदनको बैठक बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ । प्रतिनिध सभा बैठक

आईपीएल नयाँ तालिका सार्वजनिक, खेल १७ मे गतेदेखि सुरु हुने
काठमाडौं, ३० बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएलं)का खेलहरु १७ मे अर्थात् जेठ ३ गतेदेखि सुरु हुने भएको छ ।भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको खेल यो नयाँ तालिका सार्वजनिक गरेको

आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दै
काठमाडौं, ३० बैशाख । थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दैछ । छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा

काभ्रेमा सोमबार आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको अवस्था अझै अज्ञात
काठमाडौं, ३० बैशाख । काभ्रेमा सोमबार आएको बाढीले बगाएर बेपत्ता भएकी महिलाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी छ । सोमबार अपराह्न काभ्रेको पनौतीमा आएको

खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
महेशपुर (बारा), २९ वैशाख : खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रुपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताउनु भएको छ । आज बारा जिल्लाको कलैया उपमहानगरपालिका

वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार होः प्रचण्ड
काठमाडौं, २९ बैशाख। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित वाइसिएल

२५६९ औँ बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको कोशी प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले बौद्ध दर्शनका प्रवर्तक एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औँ बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको पावन अवसरमा शुभकामना व्यक्त गर्नुभएको

अन्तराष्ट्रिय नर्सिङ दिवसः ‘एआइले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन’ डा. साविहा यासमिन
काठमाडौं, २९ बैशाख। विज्ञान र प्रविधिले पछिल्लो समय विकास गरेको एआईले अन्य पेशालाई असर गरेपनि नर्सिङ पेशालाई कुनै असर गर्न नसक्ने नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डाक्टर साविहा यासमिनले बताउनु

‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरुङको ‘‘रिमै’ भदौ २७ गते प्रदर्शन हुने
काठमाडौं, २९ बैशाख। ‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘रिमै’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बुद्ध जयन्तीको अवसरमा तीनवटा पोस्टर सार्वजनिक गर्दै














