Jagaran News

चट्याङसहित वर्षा, एक/दुई स्थानमा हिमपातसहित वर्षा

काठमाडौं, ३१ बैशाख । आज नेपालमा स्थानीइ वायु र पश्चिमी वायुको चापका कारण कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली

रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं, ३० बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले

गभर्नर बन्न अयोग्य रहेको दावी गर्दै डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश

काठमाडौं, ३० बैशाख । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश भएको छ । नेपाल राष्ट्र बैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट पाँच सय रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी

अमेरिकासँग व्यापार सहमतिसँगै बोइङमाथिको प्रतिबन्ध चीनद्वारा फिर्ता

काठमाडौं, ३० बैशाख । अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाए पछि चीन सरकारले अमेरिकी हवाई जहाज निर्माता बोइङको नयाँ जहाज नलिन दिएको निर्देशन

१७५ जना विदेशी प्रतिनिधि सहभागी रहने सगरमाथा संवाद जेठ २ बाट

काठमाडौं, ३० बैशाख । सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। यही जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद हुँदैछ। मंगलबार सिंहदरबारमा आयोजित पत्रकार

चिलिमे हाइड्रोपावरको सामान्य नाफा बढ्यो

काठमाडौं, ३० बैशाख । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा

अवरुद्ध बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा

काठमाडौं, ३० बैशाख । अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं, ३० बैशाख । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (बैशाख ३० गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद

अपि पावरको नाफा उच्च दरमा वृद्धि

काठमाडौं, ३० बैशाख । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं, ३० बैशाख । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता नवीन धितालले अधिकारीलाई विपक्षी बनाएर दायर गरेको रिट मंगलबार न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ।

लुम्बिनी जनमत पार्टीकी सांसद गीता गुरुङको राजीनामा

काठमाडौं, ३० बैशाख । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने