बबरमहलस्थित जिल्ला अदालत अगाडि एमाले गरे टायर बालेर प्रदर्शन

काठमाडौं, १५ चैत । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका कार्यकर्ताहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन्। अध्यक्षको गिरफ्तारीको विरोधमा एमालेका जनवर्गीय सङ्गठनहरूले काठमाडौँको बबरमहलस्थित जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन सुरु गरेका हुन्।

आक्रोशित कार्यकर्ताले गाडीमाथि तोडफोडसमेत गरेका छन् । अहिले प्रहरीले प्रदर्शनकारीबिचको झडपले बबरमहल क्षेत्र तनावग्रस्त बनेको छ ।

तस्बिरहरू स् नेपाल फोटो लाइब्रेरी

 

प्रतिक्रिया दिनुहोस्