एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँद्रै, थापा र नेम्वाङबिच प्रतिष्पर्धा
काठमाडौं, १८ चैत। नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।
संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका छन् ।
निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका छन् भने नेम्वाङले उम्मेदवारी दर्ताका लागि पत्र लगिसकेका छन् ।














प्रतिक्रिया दिनुहोस्