
विश्वभर कोरोनाको महामारीः राष्ट्र सङ्घका ८६ कर्मचारीलाई भाइरसको सङ्क्रमण
काठमाण्डौ, चैत १५ । संयुक्त राष्ट्र सङ्घका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरस ९कोभिड १९० बाट सङ्क्रमित भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सिकार अन्तर्राष्ट्रिय

अलपत्र परेका ६ सय ८ पर्यटक लिएर युरोप उडे कतार एयरवेजका दुई विमान
काठमाडौँ , चैत १५ । अलपत्र परेका ६ सय ८ पर्यटक लिएर कतार एयरवेजका दुई विमान युरोप उडेका छन् । विहान ११ : ७ बजे र मध्यान्ह १२: ४५ बजे

सुनको आयात घट्यो, ८ महिनामा साढे १२ अर्बको मात्र आयात
काठमाडौं , चैत १५ । सुनको मुल्य आकाशएिपछि चालु आवको फागुन मसान्तसम्म सुनको आयात भारी रुपमा घटेको छ । सुनको मुल्य आकाशिए पछि नेपालमा यसको काराबारमा ह्रास आएको छ, त्यसको

भिडिओ सन्देश जारी गर्दै प्रचण्डले भने- न्यून आय भएकालाई खाद्यान्नलगायत राहत दिनु पर्छ
काठमाडौं, चैत १५ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्यालादारी गरी जीवनयापन गर्दै आएका जनतालाई सरकारले खाद्यान्नलगायत राहत दिनुपर्ने बताएका छन्। लकडाउनका बेला न्यून आय

भारतमा दिनानुदिन बढ्दै संक्रमितको संख्या, पुग्यो नौ सय , मृत्यु हुनेको संख्या २०
काठमाडौं , चैत १५ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या नौ सय नाघेको छ । शनिबार मात्र भारतमा १५ नयाँ संक्रमित फेला परेका छन् । यसअघि

चीन उड्यो वाइडबडी, औषधी र उपकरण लिएर आजै राति नेपाल फर्कने
काठमाण्डौ , चैत १५ । नेपाल एअरलाइन्सको जहाज आज चीन प्रस्थान गरेको छ । सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो

नेपालगञ्ज विमानस्थलमा औषधि बोकेको विमान दुर्घटना, विमानमा सवारको अवस्था यस्तो छ
काठमाडौं , चैत १५ । नेपाल वायुसेवा निगमको विमान नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । काठमाडौंवाट औषधि र अत्यावश्यक सामाग्री बोकेर गएको वाइ ट्युवेल इ विमान नेपालगञ्ज विमानस्थलको

कोरोनाको कहरः अमेरिकामा १७ सय बढीको मृत्यु, एक लाख भन्दा धेरै संक्रमित
काठमाडौं , चैत १५ । कोरोना भाइरसका सबै भन्दा बढी संक्रमित देखिएको अमेरिकामा मृतकको संख्या पनि अस्वाभाविक तवरले बढेको छ । एकैदिन ४ सय भन्दा बढीको मृत्यु भएपछि अमेरिकामा कोरोना

कोरोनाले विश्व अर्थतन्त्र आर्थिक मन्दी ल्याउँदै
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९० को महामारीका कारणले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको जनाएको छ । आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले शुक्रबार अनलाइन प्रेस

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ हजार भन्दा बढि
काठमाडौं, १५ चैत । अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या पाँच लाख ९६ हजार नाघिसकेको छ, भने ज्यान गुमाउनेको संख्या पनि २७ हजार नाघिसकेको छ । त्यस्तै

प्रेस काउन्सिलद्वारा ३ वटा वेवसाइट बन्द, केहिलाई स्पष्टिकरण
काठमाडौं, १५ चैत । नेपाल प्रेस काउन्सिलले कोरोना भाइरसबारे विभिन्न खाले भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द, ३ वटालाई आपत्तिजनक सामग्री हटाउ र ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको

औषधी र मेडिकलजन्य सामग्री लिन नेपाल एअरलाइन्सको जहाज आज चीन उड्दै
कठमाडौं, १५ चैत । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस( कोभिड १९) नियन्त्रणको लागि आवश्यक औजार लिन नेपाल एअरलाइन्सको जहाज आज चीन जाँदैछ । सरकार र नीजि क्षेत्रलेको औषधी र मेडिकलजन्य










