Jagaran News

थप एक नेपालीमा भेटियो कोरोना भाइरस, संक्रमितको संख्या ४ पुग्यो

काठमाडौं, चैत १४ । कोरोना भाइरस (कोभिड १९)बाट थप एक नेपाली संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे जानकारी

कोरोना रोकथाम कोषमा करिब १२ करोड रुपैयाँ जम्मा, कर्मचारीले पनि तलब दिने

काठमाडौं , चैत १४ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म ११ करोड ७६ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरसको

विपन्न वर्गलाई तत्काल राहत प्याकेज ल्याउन सरकारसँग सभापती देउवाको माग

काठमाण्डौ, चैत १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यूनतम ज्यालादरमा कम नहुने गरी विपन्न वर्गलाई तत्काल राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्। लकडाउनका कारण न्यून आय भएका कर्मचारी,

अब उपभोक्ताले पाउने छन् आधा भरेको ग्यास

काठमाडौं, चैत १४ । अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको

प्रदेश नं १ मा इन्धन र ग्यासको अभाव नहुने

काठमाडौं, चैत १४ । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं। १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको

ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य, हेर्नुहोस् कति बढ्यो

काठमाडौं , चैत १४ । गत सातासम्म प्रतिकिलो रु ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात

कोरोना रोकथाम कोषमा हिमालयन बैंकेले गर्यो १ करोड २५ लाख सहयोग

काठमाडौं, चैत १४ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा हिमालयन बैंकले १ करोड २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत

आलु, प्याज लगाएतमा कालोबजारी गर्ने ११ जना पक्राउ

काठमाण्डौँ,चैत्र १४ । ‘लकडाउन’को अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामान बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ । बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु,

दुई इँटा भट्टाका १६ जना कामदारमा उच्च ज्वरो, संक्रमणको आशंका

काठमाडौं, चैत १४ । सर्लाहीको हरिवन-९, दनुवारीमा रहेको मैनाली इँटा भट्टा र ओबिसी इँटा भट्टामा काम गर्ने १६ जना मजदुरलाई उच्च ज्वरो देखिएको छ। तीन दिनदेखि लगातार उच्च ज्वरो देखिएपछि

कपिलवस्तुमा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु

काठमाडौं, चैत १४ । कपिलवस्तुमा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका – ८, पूर्व वेलहवामा घर नजिकैको पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान

राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालयबाटै सेवा सञ्चालन गर्ने

काठमाडौं, चैत १४ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले लक–डाउन गरेपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालयबाटै सेवा सञ्चालन गर्ने भएको छ । बैंकले एक

कोरोनभाइरसबारे ट्रम्प र सीबीच टेलिफोन वार्ता, यस्तो भयो कुराकानी

काठमाडौं, चैत १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग कोरोनाभाइरसको महामारीबारे शुक्रबार टेलिफोन वार्ता गरेको जानकारी दिएका छन् । ‘चीनले यस महामारीबारे धेरै भोगेको छ र