
एटीएम फुटाउँदै गर्दा परे यी व्यक्ति प्रहरीको फन्दामा
काठमाडौं, जेठ १७ ।एटीएम फुटाउँदै गरेका एक जना प्रहरीको फन्दामा परेका छन् । बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश

नेकपा सचिवालय बैठक जारी , भीम रावल पनि सहभागी
काठमाडौं, जेठ १७ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक चलीरहेको छ । बैठकमा स्थायी समिति सदस्य भीम रावलको समेत सहभागीता रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १७ । सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। धरान स्थित वीपी कोइराला विज्ञान

क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु
काठमाडौं, जेठ १७ । दैलेखको क्वारेन्टिनमा बसेका एक व्यक्तिको शनिबार बिहान मृत्यु भएको छ। दैलेखको स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्लाको दुल्लु नगरपालिकास्थित क्वारेन्टिनमा ३५ वर्षीय

कोरोना रोकथाम : सबै हब अस्पताल पूर्ण क्षमतामा सञ्चालिन हुन निर्देश
काठमाडौं, जेठ १७ । सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै सबै हब अस्पताललाई पूर्ण क्षमतामा सञ्चालिन हुन निर्देश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती हब अस्पतालका प्रमुखलाई

समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय
काठमाडौं , जेठ १६ । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई

बलात्कारको आरोपमा ३ जना पक्राउ
काठमाडौं, जेठ १६ । पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् । यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक

थप १९ जनाले जिते कोरोना, निको हुनेको संख्या २०६ पुग्यो, कुन जिल्लामा कति ?
काठमाडौं , जेठ १६ । नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या २०६ पुगेको छ ।शुक्रबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले थप १९ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको

बनेपामा ग्यास लिक भई आगलागी हुँदा ५ जना घाइते
काठमाडौं, जेठ १६ । ग्यास लिक भई आगलागी हुँदा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ तरकारी बजारमा पाँच जना घाइते भएका छन् । रुकेश ठकुरीको तीन तले घरको तेस्रो तलमा रहेको भान्छामा आज

१३ औं सागका स्वर्णधारीले पाउने भए मासिक ६ हजार भत्ता
काठमाडौं , जेठ १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी खेलाडीले आजीवन भत्ता पाउने भएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले १३ औं सागका स्वर्ण

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो
काठमाडौं , जेठ १६ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची भूमिकास्थान ६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो

सनराइज बैंकद्वारा आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बीमा
काठमाडौं, जेठ १६ । कोरोनाभाइरस (कोभिड–१९) ले देशव्यापी माहामारीको रुप लिईरहेको अवस्थामा आफ्नो कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै सनराइज बैंक लिमिटेडले बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी,








