Jagaran News

अतिआवश्यक परेका सवारीलाई मात्रै पेट्रोलियम पदार्थ उपलब्ध गराउन आग्रह

  काठमाडौं, चैत १२ । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यक परेका सवारीलाई लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ

लकडाउनको दोस्रो दिन : उल्लघन गर्ने ८६ जना पक्राउ

काठमाण्डौ , चैत १२ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा बुधबार लकडाउनको अटेर गर्ने ८६ जना पक्राउ परेका छन् । मंगलबार लकडाउनको अटेर गर्ने ६८ जना पक्राउ परेका थिए ।

कोरोनाभाइरस सन्त्रास: प्रतिनिधिसभा बैठक आगामी २३ गते सम्मका लागि स्थगित

काठमाडौं , चैत १२ । कोरोनाभाइरस सन्त्रासपछिको लकडाउनका कारण प्रतिनिधिसभाको बैठक आगामी चैत २३ गते सम्मका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले सूचना निकालेर

इन्टरनेटको खपत ५० प्रतिशतले बढ्यो

काठमाडौं , चैत १२ । मुलक लकडाउन भएपछि इन्टरनेटको खपत सामान्य अवस्थाको भन्दा ५० प्रतिशतले वृद्धि भएको छ । सबै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा उच्चतम् वृद्धि भएको इन्टरनेट सेवा

नाकामा अलपत्र परेका ९१४ जनाको को २८ घण्टापछि उद्दार, भए खुशी

काठमाडौं, चैत १२ । भारतीय नाका गौरीफन्टा नाकामा अलपत्र परेकाहरुको २८ घण्टापछि उद्दार भएको छ ।भारतका विभिन्न ठाउँमा आएर सोमबार सा“झ देखि त्यहा“ अलपत्र परेका १९ जिल्लाका ९ सय १४

कोरोनाको महामारीः विश्वभर मृत्यु हुनेको संख्या १९ हजार नजिक पुग्यो

काठमाडौं , चैत १२ । कोरोना भाइरस ९ कोभिड नाइन्टिन० को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १९ हजार नजिक पुगेको छ। हिजोमात्रै २ हजार २ सय ९४ जनाको मृत्यु भएसँगै

लक डाउन : खाद्यान्न, ग्यास लगायतका पसल नियमित खोल्न सरकारको आग्रह

काठमाडौं , चैत १२ । गृह मन्त्रालयले अत्यावश्यक बस्तुहरुको कारोबार गर्ने पसलहरु नियमित सञ्चालन गरिदिन आग्रह गरेको छ । लक डाउनको पहिलो दिन पसलहरु बन्द भएको गुनासो आएपछि मन्त्रालयले विज्ञप्ती

कोरोना कोषमा राजपाका सांसदले १५ दिनको तलव दिने

काठमाडौं ,चैत १२। राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले १५ दिनको पारिश्रमिक ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने भएका छन् । राजपाका संयोजक शरतसिंह भण्डारीको निर्देशन

नेपालमा थपिए कोरोना संक्रमित, संक्रमित संख्या तीन पुग्यो

काठमाडौं , चैत १२ । नेपालमा नोबेल कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा एक जनाको रिपोर्टमा कोभिड–१९

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला नियुक्त

काठमाडौं , चैत ११ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला नियुक्त भएका छन् । उनले वैशाख १ गतेबाट सीइओको जिम्मेवारी सम्हाल्ने छन् । हाल उनी कामू सीइओको जिम्मेवारीमा

सप्तरीमा लकडाउनको आदेश कार्यान्वयन गर्न सेना परिचालन

काठमाडौं, चैत ११ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको आदेश कार्यान्वयन गर्न सप्तरीमा सेना परिचालन गर्नु परेको छ । विना काम घर बाहिर निस्किन

प्रेस काउन्सिलले रोक्यो सात अनलाइनको प्रसारण, अन्य १७ सञ्‍चारमाध्यमलाई कारवाही

काठमाडौँ, चैत ११ । प्रेस काउन्सिल नेपालले अपुष्ट समाचार प्रवाह गरेको भन्दै १७ सञ्चारमाध्यमलाई कारवाही गरेको छ। जनस्वास्थ्य सम्बन्धी भ्रामक र उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गरेको भन्दै कारवाही