Jagaran News

परीक्षणलाई तीव्रतासाथै मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्नेमा डब्ल्यूएचओको जोड

काठमाडौं, ११ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि परीक्षणलाई तीव्रता दिनुका साथै मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्नेमा जोड दिएको छ ।

कोरोनाको संक्रमणबाट इटलीमा कुल मृत्यु हुनेको संख्या ६ हजार ७७ पुग्यो

काठमाडौं, ११ चैत । कोरोना भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । सोमबार अस्पतालमा उपचाररत थप ६०१ मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६ हजार

‘लकडाउन’ पूर्णरुपमा कार्यान्वयन गर्न गृहको आग्रह

काठमाडौं, ११ चैत । विश्वभर भयानक रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) नियन्त्रण गर्न नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ ।

भोलि ६ बजेबाट मुलुक पूर्ण रुपमा लकडाउने गर्ने निर्णय

काठमाडौं १० चैत । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गर्दै सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण

स्थानीय सरकारले कहाँ कहाँ लगायो कर्फ्यु र पूर्ण लकडाउन

काठमाण्डौ, १० चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को सम्भावित संक्रमणको जोखिमबाट बच्नको लागि स्थानीय कर्फ्यु र पूर्ण लकडाउन गरेको छ । तर, संघीयस सरकारले कर्फ्यु र

महसुल तथा बैंक भुक्तानीलागायतकार्य अनलाइनमार्फत गर्न आग्रह

काठमाडौं, १० चैत । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को सम्भावित संक्रमणको जोखिमबाट बच्नको लागि विद्युत महसुल भुक्तानी, बैंक भुक्तानी लागायत सम्पूर्ण भुक्तानी अनलाइनमार्फत गर्न ग्राहकहरुलाई अपिल

विराटनगर ११ गतेदेखि अनिश्चितकालीन लक डाउन

काठमाडौं, १० चैत । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई नियन्त्रण गर्न संयन्त्र अपनायँदै विराटनगर महानगरपालिकामा मंगलबारदेखि अनिश्चितकालीन लक डाउन गर्ने भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर

पाण्डे राजदूतमा समितिबाट अनुमोदन

काठमाडौं, १० चैत । चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । सोमबार बसेको समितिको बैठकबाट चीनका लागि आवासीय राजदूतमा पाण्डेको नाम अनुमोदन गरको

नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित भेटिए पुष्टी, सावधानी अपनाएर भाइरस फैलिन नदिन सबैलाई अपील

काठमाडौं, १० चैत । नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक रुपमा पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित राजदुत पाण्डेको सुनुवाई आज

काठमाडौं, १० चैत। कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि भेला तथा बैठक गर्न सरकारले निषेध गरेका बेला सोमबार संसदीय समिति बैठक डाकेको छ । चीनका लागि आवासीय र उत्तर कोरिया

लामो दुरीका सवारी साधन आजबाट बन्द, यात्रीहरु प्रभावित

काठमाडौं , १० चैत । लामो दुरीका सवारी साधन आजबाट बन्द भएका छन् । सरकारले कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द

चीनमा कोरोनाभाइरसको खोप परीक्षण, विश्वलाई नयाँ आशा

काठमाडौं, चैत ९ । कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ। पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ