Jagaran News

कोरोेनाको प्रभाव : सिटिजन्स बैंकको पाँचौ विशेष साधारणसभा स्थगित

काठमाडौं, चैत ९ । सिटिजन्स बैंक इन्टरनेशनलले पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ । बैंकले यही चैत १० गतेका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाडौंमा गरिने भनीएको पाचौं विशेष साधारण सभा

राष्ट्रपति र प्रधानमन्त्रीबीच १ घन्टा छलफल, के भयो कुराकानी

काठमाडौं, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान ११ बजे उनीहरूबीच भेटघाट भएको राष्ट्रपतिका स्वकीय सचिव डा भेषराज अधिकारीले जनाकारी

भारतमा ‘लकडाउन’, अब रेल र बस सेवा पनि बन्द

काठमाडौं , चैत ९ ।कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ । यो सँगै भारतले ‘लक डाउन’

स्वास्थ्य मन्त्रालयले भन्यो- सरकारी कोटामा पढेका डाक्टरलाई कोरोना उपचारमा खटाउनूस्

काठमाडौं, चैत ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरहरूलाई कोरोनाभाइरस संक्रमणको उपचारमा खटाउने भएको छ।आइतबार मन्त्रालयले सात वटै प्रदेशलाई उक्त निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको हो। मन्त्रालयले

मंगलबारबाट गड्डा चौकी नाका बन्द हुने, १७ दिनमा ९५ हजार जना नेपाल भित्रिए

काठमाडौं, चैत ९ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतको वनवासासंग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका ११ गतेवाट पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला

नेपाल टेलिकमले ल्यायो अनलिमिटेड सस्ता डेटा प्याक योजना, यसरी लिन सकिन्छ

काठमाडौं, चैत ९ । नेपाल टेलिकमले अनलिमिटेड सस्तो डेटा प्याक योजना ल्याएको छ। यसबाहेक नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डेटा प्याक लगायत अफरहरु सेमत सस्तोमा

साल्ट ट्रेडिङले भन्यो – नुन अभाव हुँदैन

काठमाडौं, चैत ९ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दाङले नुनको अभाव नहुने स्पष्ट पारेको छ । दाङलाई ६ महिनासम्म पुग्ने नुन बचत रहेको कर्पोरेसनको भनाइ छ । कर्पोरेसनको घोराही शाखाले

७ घण्टामा १ लाख २८ हजारले काठमाडौं छाडे, बाहिरिने यात्रुको संख्या व्यापक

काठमाडौं, चैत ९ । सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै उपत्यका छाड्नेको संख्या उल्लेख्य रुपमा बढेको छ। आइतबार बिहान ६ बजेदेखि दिउसो १ बजेसम्म

कालोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुन्छ: मन्त्री भट्ट

काठमाडौं, चैत ९ । बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने भएको छ । कोरोना भाइरस (कोभिड—१९) सन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको

बहराइनमा देखियो तीन नेपालीलाई कोरोना संक्रमण

काठमाडौं , चैत ९ । बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका हुन् । कोरोनाको संक्रमणको आशंकामा थप

भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

काठमाडौं, चैत ९ । विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न सुझाव दिएको छ । आज विहानको नियमित पत्रकार सम्मेलनमा डब्लुएचओले भारतमा संक्रमण बढेकाले सीमा नाका

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोराको मृत्यु

काठमाडौं, चैत ९ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९०