Jagaran News

कांग्रेसले कोरोना कोषलाई ५० लाख दिने

काठमाडौं, चैत ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले घोषणा गरेको कोरोना कोषलाई ५० लाख रुपैयाँ दिने भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्,‘कोरोना भाइरसको जोखिम सामना

कोरोनाभाइरस: चीनमा पाँच दिनको शून्यतापछि फेरि नयाँ सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं, चैत ११ । अहिले विश्वभरि फैलिरहेको कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरमा पाँच दिनको शून्यतापछि फेरि उक्त भाइरस देखा परेको छ। विश्वमा कोरोना भाइरसको कहर नसकिँदै चीनमा अर्को भाइरसका

कोरोनाभाइरसः उपचार कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख सहयोग गर्ने

काठमाडौं, चैत ११ । विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोनाभाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका नेपाल धितोपत्र बोर्डले कोरोनाभाइरस उपचार कोषमा ५० लाख रकम

विश्वमा भइरहेका सबै युद्ध रोक्न राष्ट्रसंघको आग्रह, नरोके खराब स्थितिको सामना गर्नुपर्ने चेतवानी

काठमाण्डौ , चैत ११ । संयुक्त राष्ट्रसंघले विश्वमा भइरहेका सबै युद्ध रोक्न आह्वान गरेको छ ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरसको प्रकोपसँग जुध्न सबै किसिमका युद्ध रोक्न आह्वान गरेका हुन्

कोरोनाको महामारीः भारतमा ज्यान गुमाउने संख्या १० पुग्यो,५ सय ११ जनामा संक्रमण

काठमाडौं, चैत ११ । भारतको मुम्बईमा मंगलबार एक कोरोना संक्रमितको मृत्यु भएको छ । यसका साथै भारतमा कोरोनाका कारण मृत्यु हुनेका संख्या १० पुगेको छ । भारतमा ५ सय ११

‘यशूले कोरोना भाइरस निको पार्ने’ भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

काठमाडौं, चैत ११ । धर्मको प्रचार गर्ने बहानामा यशूले कोरोनाभाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । जुम्ला घर भएका पास्टर केशवराज आचार्यलाई सोमबार राति पोखराको

कोरोनाबाट जिम्बावेका टिभी पत्रकारको मृत्यु

काठमाडौं, चैत ११ । जिम्बावेका ३० वर्षीय टिभी पत्रकारको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ।सोमबार ज्यान गुमाएका पत्रकार जोरोरो माकाम्बा त्यहाँको पहिलो कोरोनाभाइरस संक्रमित व्यक्ति रहेको सिएनएनले जनाएको छ। उनमा कोरोनाको

कोरोनाको प्रभावः सुनचाँदी व्यवसाय एक साताका लागि बन्द

काठमाडौं, चैत ११ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले देशैभरी गरेको लक डाउनको स्वागत गर्दै सुनचाँदी व्यवसाय एक साताका लागि बन्द गरेको छ । महासंघका अध्यक्ष मोहनकुमार सुनारको अध्यक्षतामा बसेको

कोरोना संक्रमणको आशंकामा तीन बालक कान्ति बाल अस्पतालमा भर्ना

काठमाडौं , चैत ११ । कोरोनाको संक्रमणको आशंका तीन बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी तीनजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको

लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ !

काठमाडौँ, चैत ११ । महामीकोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् । लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका

कोरोनाको केन्द्रविन्दु मानिएको चीनको हुबेईमा लकडाउन हटाइदै

काठमाडौं, चैत ११ । कोरोनाभाइरसको महामारीको शुरुवातको केन्द्रविन्दु मानिएको चीनको हुबेई प्रान्तमा बुधबारदेखि लकडाउनका प्रतिबन्धहरु हटाउने तयारी गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । प्रान्तको राजधानी ऊहान भने अप्रिल ८ सम्म

कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक, फेरबदल हुन पनि सक्छ

काठमाडौं , चैत ११ ।  राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षा केन्द्रहरु सार्वजनिक गरेको छ। फागुन ३० गते नै तोकिएको परीक्षा केन्द्रहरुको स्वीकृत अहिले दिएको