Jagaran News

फेरि अर्को चक्रवात, नेपालमा पर्नेछ प्रभाव !

काठमाडौं , जेठ २० । नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त

नेपाल फर्कन चाहनुहुन्छ ? चाहनेलाई राजदूतावासमा बुझाउन विवरण

काठमाडौं, जेठ २० । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ। नेपाल सरकार ९मन्त्रिपरिषद्० को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९

भारतमा कोरोना: संक्रमित दुई लाख नजिक पुग्यो

काठमाडौं , जेठ २० । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई लाख नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको

बैतडीको क्वारेन्टिनमा एक युवतीको मृत्यु

काठमाडौं, जेठ २० ।बैतडीको क्वारेन्टिनमा रहेकी एक युवतीको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका(४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको हो । उनी लामो

लकडाउन केही खुकुलो हुने , यस्तो मोडालिटी हुँदैछ तयार

काठमाडौं , जेठ २० । देशमा लामो समयदेखि लकडाउन छ । सरकारले लकडाउनको समय थपेको थपैछ तर यता जनताले भने अब केहि खुकुलो बनाउनु पर्ने बताएका छन् । यसैबीच सरकारले

थप ७५ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या १६ सय ४२ पुग्यो

काठमाडौं, जेठ १९ । सोमबार नेपालमा थप ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि भएको

सर्वोच्च आदेश- क्वारेन्टिनका सबैलाई निःशुल्क पीसीआर परीक्षण गर्नू

काठमाडौं , जेठ १९ । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते , केहिको अवस्था गम्भीर

काठमाडौं, जेठ १९ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको

गड्डाचौकी नाकाबाट एक सातामा १७ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं, जेठ १८ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक सातामा झण्डै १७ हजार नेपाली स्वदेश फर्किएका छन् । लकडाउनका कारण दुई महिनादेखि सिल गरिएको गड्डाचौकी नाकालाई स्थानीय प्रशासनले गत सोमबारदेखि खुला

५७ जिल्लामा पुग्यो कोरोना संक्रमण

काठमाडौं, जेठ १८ । चीनबाट सुरु भएको कोरोना संक्रमण नेपालका ५७ जिल्लामा पुगेको छ । आइतबार थप चार जिल्लामा कोरोना संक्रमण थपिएसँगै ५७ जिल्लामा पुगेको हो । आइतबार बाजुरा, तनहुँ,

एकैदिन १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या साढे १५ सय नाघ्यो

काठमाडौं , जेठ १८ । नेपालमा आज एकै दिन १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै, कति पुगे ?

काठमाडौं, जेठ १८ । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।