Jagaran News

सुर्खेतमा भोलिदेखि खुल्ने भयो बजार : उद्योग वाणिज्य संघले भन्यो,-लकडाउनलाई अब थेग्न सक्दैनौँ

काठमाडौं, जेठ २० । सुर्खेत उद्योग वाणिज्य संघले भोलिदेखि सबै खालका पसल खोल्ने निर्णय गरेको छ।सरकारले दुई महिनासम्म लकडाउन गरेको भए पनि उद्योगीका लागि राहतको कार्यक्रम नल्याएको भन्दै अब व्यबसाय

कोरोनाको कहरः विदेशबाट तत्काल ४० हजार श्रमिक स्वदेश फर्किने अनुमान

काठमाडौं , जेठ २० । श्रम गन्तव्य मुलुकहरुबाट तत्काल ४० हजार श्रमिक स्वदेश फर्किन सक्ने अनुमान सरकारले गरेको छ । आधिकारिक तथ्याङ्क सम्बन्धित मुलुकका दूतावासहरुबाट संकलन भइरहेपनि अहिले ४० हजारको

२६६ जनाले जिते कोरोना

काठमाडौं , जेठ २० । मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।

काठमाडौंमा चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

काठमाडौं, जेठ २० । काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार थपिएका संक्रमितमध्ये चार जना मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी

थप २८८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २०९९ पुग्यो, ८ जनाको मृत्यु

काठमाडौं , जेठ २०। नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्

कोरोनाबाट अमेरिकामा एकै दिन ७४३ जनाको मृत्यु

काठमाडौं, जेठ २० । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान

लकडाउनको ७१ दिन: पसल खोल्न पाउनुपर्ने माग गर्दै व्यवसायी प्रदर्शनमा

काठमाडौं ।कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नेपालमा लकडाउनको घोषणा गरेको ७१ दिन भइसकेको छ । र, यो अवधिसम्म आइपुग्दा लकडाउनले जिउन समेत मुस्किल हुन थालेको भन्दै खुकुलो पार्न जनस्तरबाट माग

पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन मोदीलाई आग्रह

काठमाडौं, जेठ २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मोदी

हजारौँ भारतीय सीमामा अलपत्र

काठमाडौं, जेठ २० । रुपन्देहीको अल्फा इँटाभट्टामा विगत चार वर्षदेखि काम गर्दै आएका भारतीय नागरिक नुरमोहमद बेलहियाको सडकमा तीन दिनदेखि घर फर्कने बाटो कुरेर बसेका छन् । दुई भाइ र

कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने

काठमाडौं , जेठ २० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ । केन्द्रीय समितिको निर्देशनअनुसार गैरसरकारी विधेयकका रुपमा संविधान संसोधन विधेयक दर्ता गर्न लागेको

राष्ट्रियसभामा सरकारको वार्षिक प्रतिवेदन पेश

काठमाडौं , जेठ २० । राष्ट्रियसभामा नेपाल सरकारको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले

कर तिर्न भनेपछि उद्योगी–व्यवसायी रुष्ट: भने – लकडाउन खोलौँ, कारोबार गरौँ

काठमाडौं, जेठ २० । देशमा लकडाउन लागेको आज ७० दिन  पुगेको छ । लकडाउनका कारण अर्थतन्त्र लगाएत उद्योगधन्दा सबै यति बेला ठप्प रहेका छन् । यता सरकारले यही जेठ २५