Jagaran News

काठमाडौं उपत्यकामा थपिए ३०१ जना कोरोना संक्रमित, अहिलेसम्मकै बढी

काठमाडौं , भदौ १० । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो । स्वास्थ्य

कोरोनाबाट आज एकै दिन ११ जनाको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुग्यो

काठमाडौं, भदौ १० । पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि

आज थप ८८५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो

काठमाडौं, भदौ १० । नेपालमा बुधबार थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ।देशभर रहेका संक्रमितमध्ये १५१

भ्रष्टाचारीका अगाडि प्रधानमन्त्री निरीह, किन छानबिन हुँदैन ? कमल थापा

काठमाडौं, भदौ १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचारीका अगाडि प्रधानमन्त्री निरीह र किंकर्तब्यविमुढ भएको आरोप लगाएका छन्। विश्व बैंकको सहयोगमा किसानका लागि संचालित व्यवसायिक कृषि तथा व्यापार

सेयर बजारमा उत्साह कायमै, २१ अंकले बढ्यो नेप्से, २ अर्ब ६६ करोडको कारोबार

काठमाडौं , भदौ १० । यो साता शेयर बजार निरन्तर उकालो लाग्ने क्रममा रहेको छ । आज साताको चौथो दिन बुधबार पनि सेयर बजारमा उत्साह कायमै छ । यो साता

भारतमा कोरोना : संक्रमितको संख्या ३२ लाख नाघ्यो, एकै दिन ६६ हजारमा संक्रमण

काठमाडौं , भदौ १० । भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ६६ हजार ८७३ जना संक्रमित भएसँगै बुधबार यो समाचार तयार

भित्रन थाल्यो युरिया मल , एक हप्ताभित्र वितरण सहज हुने

काठमाडौं, भदौ १० । सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई) बाट ३२ हजार ५०० मेट्रिक

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, कालीमाटी केन्द्रबिन्दु

काठमाडौं , भदौ १० । बुधबार काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय

एकसाता निषेधाज्ञा थप पछि काठमाडौं प्रशासनले जारी गर्‍यो यस्तो २० बुँदे आदेश

काठमाडौं, भदौ १० । कोरोना संक्रमण हुने क्रम दिनप्रतिदिन बढ्दै गएकाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रंमुख जिल्ला

सरकारकै कारण कोरोना संक्रमण बढेको काँग्रेसको ठहर : गरायो १३ बुँदे ध्यानाकर्षण

काठमाडौं , भदौ १० । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सन् २०१९ डिसेम्वरमा चाइनाबाट शुरु भएको हो । कोभिड १९ भाइरस सुरु भएयता नेपालले जुन

लिदी पहिरोः अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क पढाइने

काठमाडौं, भदौ १० । सिन्धुपाल्चोक,को जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिने भएको छ । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर

कोरोना अपडेटः विश्वभर २ करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु

काठमाडौं, भदौ १० । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।विश्व स्वास्थ्य संगठनका अनुसार बुधबारसम्म कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३