दैलेखमा मिनी ट्रक दुर्घटनाः तीनजनाको ज्यान गयो
काठमाडौं, जेठ १० । मिनी ट्रक दुर्घटना हुँदा दैलेखमा तीन जनाको ज्यान गएको छ । गुराँस गाउँपालिका वडा नम्बर एक रिगलपानीमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ।मृतकको घाईतेको अझै सनाखत भएको
उदयपुरस्थित तेजपात भण्डारणमा आगलागी
काठमाडौ, १० जेठ । उदयपुरस्थित तेजपात भण्डारणमा आगलागी भएको छ । उदयपुरको रौतामाई गाउँपालिका–७, मुर्कुची बजारको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार साँझ ५ः३० बजेदेखि भीषण आगलागी भएको हो
कांग्रेस सभापति देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहलाई बधाइ
काठमाडौ, १० जेठ । भारतमा भर्खरै सम्पन्न सातै चरणको लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेको छ । यसैविच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी
विश्वकप क्रिकेटः शुक्रवारदेखि अभ्यास खेल सुरु
काठमाडौ, १० जेठ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् । प्रतियोगिता ३० तारिखदेखि शुरु हुँदैछ । प्रतियोगिता शुरु अघिनै सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन्
प्रदेश र स्थानीय सरकारले संविधान प्रतिकूल हुनेगरी कानुन बनाए बदर गरिनेछ : कानुनमन्त्री ढकाल
काठमाण्डौ , जेठ ९ । प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर गर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालल चेतावनी दिएका छन् ।
भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र नेशनल सिटी हस्पिटल लि. मा कामना सेवा विकास बैंकका ग्राहकहरुलाई अब विशेष छुट
काठमाडौं, जेठ ९ । भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र नेशनल सिटी हस्पिटल लि. मा कामना सेवा विकास बैंकका ग्राहकहरुले विशेष छुटपाउने भएका छन् । आफ्ना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने
मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन: मन्त्रि बास्कोटा, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय (पूर्णपाठ सहित)
काठमाडौं, जेठ ९ । मन्त्रिपरिषदको गत जेठ ६ गते बसेको बैठकले गरेका विभिन्न १६ वटा निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार
भारतीय लोकसभा : भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री, भाजपाको ऐतिहासिक जित
काठमाडौं , जेठ ९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले १७औं लोकसभा निर्वाचनमा जित हासिल गरेका छन्। मोदीले उत्तर प्रदेशको वाणारसी र गान्धीले
प्रेस काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन सम्पादकहरुको माग
काठमाडौं, जेठ ९ । प्रेस काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन सम्पादकहरुले माग गरेका छन् । उनीहरले सरकारले संसदमा पेश गरेको प्रेस काउन्सिल सम्वन्धि विधेयकले पूर्ण प्रेस स्वतन्त्रताको संकुचन गर्ने भन्दै
गृहमन्त्रीमाथि छानविन गर्न नेता भीम रावलको माग: भने- नागरिकता विधेयकमा तीन संशोधन पनि तत्काल सच्याउन पर्यो
काठमाडौं, जेठ ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन गर्न माग गरेका छन्। नेता रावलले सर्वाेच्च अदालतको फैसलाविपरित गृह मन्त्रालयले
प्रदेश ५ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत
काठमाडौं, जेठ ९ । प्रदेश नम्बर पाँचको नीति कार्यक्रम अहिले प्रदेश सभाको बैठकमा प्रस्तुत भइरहेको छ । प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६।०७७ को
सरकारी जग्गा घोटाला प्रकरणः छानबिन गर्न सरकारले बनायो आयोग
काठमाडौं, जेठ ९ । सरकारी जग्गा घोटाला प्रकरणको छानिबन गर्न सरकारले चार सदस्सीय छानबिन समिति गठन गरेको छ। मन्त्रिपरिषद्को जेठ ६ गते बसेको बैठकले सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षणसम्बन्धी