Jagaran News

कोरोनाको कहरः भारतमा दुई हजार ३०१ जना सङ्क्रमित, ५६ जनाको मृत्यु

काठमाडौं, चैत २१ । भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ

धनगढीमा उपचारकै क्रममा एक भारतीय नागरिकको मृत्यु

काठमाडौँ , चैत २१ । कैलालीको धनगढीमा एक भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । धनगढीस्थित माया मेट्रो अस्पतालको सघन कक्ष ९आईसीयू० मा उपचार गराइरहेका २४ वर्षीय युवकको मृत्यु

औषधि खरिदमा अनियमितता गर्नेलाई बर्खास्त गर्न कांग्रेसको माग, भन्यो -यस्तो कार्य गर्ने व्यक्तिमाफी योग्य छैन

काठमाडौं , चैत २१ । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएको छ । यस्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न सरकारलाई आग्रह गरेको

मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण

काठमाडौं, चैत २१ । मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ । उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको

विद्युत प्राधिकरणको नाफा साढे १० अर्ब

काठमाण्डौ , चैत २१ । नेपाल विद्युत प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७५-७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड अनुसारको

चलचित्र प्राविधिकलाई पाँच लाख सहयोग गर्ने नायक पल शाहको घोषणा

काठमाडौं। कोरोनाको संक्रमणले यति बेला विभन्न सर्वसाधारण तथा अन्य व्यक्ति समस्यामा परेका छन् । नेपालमा अहिले लकडाउन लगाएको छ । यसकै कारण विभन्न क्षेत्रमा काम गर्नेहरु मारमा परेका छन् ।

नेता कोइरालाले भने -प्रधानमन्त्रीले सूचना प्रविधि सल्लाहकार तुरुन्तै हटाउनुपर्छ

काठमाडौं , चैत २१ । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा .शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधिक सल्लाहकार असगर अलीलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् । उनले शुक्रबार

नेपालमा कोरोना भाइरसका सातौं संक्रमित फेला

काठमाडौं, चैत २१ । नेपालमा कोरोना भाइरस(कोभिड १९)का सातौं संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशको पोखरामा कोरोना भाइरसका सातौं संक्रमित भेटिएका हुन् ।गण्डकी प्रदेश सरकारका अनुसार ती व्यक्ति केही दिन

कोरोना नियन्त्रणको मेडिकल सामग्री खरिदको जिम्मा अब सेनालाई

काठमाडौं, चैत २१ । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि चाहिने मेडिकल सामग्री खरिदका जिम्मा अब नेपाली सेनालाई दिने भएको छ। स्रोतका अनुसार बुधबार बसेको मन्त्रिपरिषद बैठकले अत्यावश्कयक

वीरगञ्जको वडा कार्यालयमा आगजनी, लकडाउनकै बेला कसले गर्‍यो ?

काठमाडौं, चैत २१ । वीरगञ्ज महानगरपालिका-२४ को रामगढवा स्थित कार्यालयमा आगजनी भएको छ । अज्ञात समूहले बिहीबार राति कार्यालयको ढोका फोरेर चोरी गर्नुका साथै कार्यायलको कागजपत्रसमेत जलाएको हो । अज्ञात

कोरोना कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १ करोड सहयोग

काठमाडौं, चैत २१ । सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड सहयोग गरेको छ । बैंकले एक विज्ञप्ती जारी गरी आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त

कोरोना महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती– राष्ट्रसंघ

काठमाडौं, चैत २१ । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि १० लाख १६ हजार ३३० जना