
नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना संक्रमितको मृत्यु, १२ दिनमा ८१ जनाले गुमाए ज्यान
काठमाडौँ , भदौ १३ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण मात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या

यसवर्ष लोकसेवाले विज्ञापन नखोल्ने, २० हजार कर्मचारी अभाव हुँदै
काठमाडौं, भदौ १३ । लोकसेवा आयोगले यसवर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ ।कोरोना भाइरस संक्रमणका कारण आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको हो । आयोगले

कोटेश्वरका १९ ट्राफिक प्रहरीलाई कोरोना पुष्टि
काठमाडौं , भदौ १३ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ट्राफिकलाई प्रहरी अस्पताल महराजगञ्जको आइसोलेशनमा भर्ना गरिएको

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशले अब सर्वोच्चबाटै सुविधा पाउने
काठमाडौं, भदौ १३ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरुले अब सर्वोच्च अदालतबाटै गाडीसहितको सुविधा पाउने भएका छन्। मन्त्रीपरिषदको बैकठले असार २ गते यस्तो निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरुलाई आफ्नो

विराटनगरमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर विष्फोट, अवस्था यस्तो छ
काठमाडौं, भदौ १३ । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ ।नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स

थप ४ जना संक्रमितको मृत्यु, आज मात्रै ९ जनाले गुमाए ज्यान
काठमाडौं, भदौ १३ । कोरोनाबाट थप ४ संक्रमितको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म नेपालमा शनिबार मात्रै ९ जनाको मृत्यु भइसकेको छ । पाटन अस्पतालमा दुई जना कोरोना

समयमै उपचार नपाउँदा अत्यधिक रक्तश्रावले दैलेखमा सुत्केरीको मृत्यु
काठमाडौं, भदौ १३ । दैलेखको पश्चिम ठाटीकाँधमा अत्याधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका १ की २३ बर्षिय पार्वती शाही हुन् । शुक्रवार सुरक्षित सुत्केरी हुन

सबै स्थानीय तहमा अस्पताल सेवा विस्तार हुने
काठमाडौं, भदौ १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने भएको छ ।स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा

सहसचिव सरुवामा काखापाखा, मुख्य सचिवकै असन्तुष्टि
काठमाडौं , भदौ १३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ६० सहसचिवको सरुवामा काखापाखा गरिएपछि सरुवा विवादित बनेको छ । मन्त्रालयले ज्येष्ठताका आधारमा केन्द्रीय सरकारका सहसचिवलाई विभिन्न प्रदेशमा

कोरोनाबाट पर्सामा थप तीनजनाको मृत्यु
काठमाडौं, भदौ १३ । कोरोनाबाट पर्सामा थप तीनजनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट वीरगञ्ज महानगरपालिकामा आठ घण्टाको अवधिमा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक महिला र

भारतमा एकै दिन ७६ हजार जनामा कोरोना संक्रमण, ६२ हजार बढी मृतक
काठमाडौं , भदौ १३ । भारतमा कोरोना संक्रमितको संख्या साढे ३४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ७६ हजार ६६५ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना

५ थान भरुवा बन्दुकसहित दुईजना पक्राउ
काठमाडौांै १२ । बाजुराको बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाइ छिपाई राखेको पाँच थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ परेकामा सोही स्थान बस्ने ५५ वर्षीय धनबहादुर विक






