काठमाडौंमा १००१ सहित उपत्यकामा थपिए १हजार १७७ संक्रमित
काठमाडौं , असोज १७ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा १ हजार १७७ कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरि कोरोना संक्रमित थपिएका हुन् । यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्