Jagaran News

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं , साउन २ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको

कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं, साउन २ । पहिरोमा परी २ जनाको मृत्यु र ३ जना हराइरहेको सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङमा बिहीबार राति फेरि पहिरो गएको छ। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं, साउन १ । नेपालमा हालसम्म कोरोनाको कारण ३९ जनाको ज्यान गएको छ ।प्रदेश नं १ मा हालसम्म कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् । त्यस्तै कुल मृतक मध्ये

प्रधानमन्त्री ओलीको चुनौति – ‘कुनै हालतमा पनि राजिनामा दिन्न, सकेको गर्नुस्’

काडमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट कुनै पनि हालतमा राजिनामा नदिने प्रष्ट दाबि गरेका छन् । उनले यस्तो दाबि गर्दै सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई

‘संक्रमण दर कम भयो भनेर जथाभावी बाहिर नजानुहोस् , अझै जोखिम हटेको छैन’

काठमाडौं, साउन १ ।पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको परीक्षण भएकोमा १६७ मा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

आज १६७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

काठमाडौं, साउन १ । नेपालमा विहीबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

डा- महत भन्छन्- राष्ट्र बैंक अर्थमन्त्रालयको शाखा जस्तो भयो

काठमाडौं , साउन १ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल राष्ट्र बैंक अर्थमन्त्रालयको शाखा जस्तो भएको बताएका छन् । राष्ट्र बैंक स्वायत्त संस्था भएर पनि यसले आफै निर्णय गर्न नसकेको

सेयर बजारमा चमक , ३२ अंकले बढ्यो नेप्से, एक अर्ब चार करोडको सेयर किनबेच

काठमाडौ साउन १ । साताको अन्तिम कारोवार दिन बिहिबार नेप्से पुरै हरियो भएको छ । सेयर बजारले क्रमशः आफ्नो अग्रगति कायम गर्न थालेको छ । लक डाउनपछि खुलेको बजार विस्तारै

ओली-प्रचण्ड-नेपालबीचको वार्ता : आज पनि निष्कर्षविहीन

काठमाडौं, साउन १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल पनि बिना निष्कर्ष टुं‌गिएको छ

आजदेखि काठमाडौं उपत्यकामा सररर…गुड्न थाले साझा बस

काठमाडौं, साउन १ ।साझा यातायातका बसहरु आजदेखि काठमाडौं उपत्यकामा चल्न थालेका छन्। साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गरेको हो।सरकारी लगानीको साझा यातायात काठमाडौं उपत्यकामा आज(विहीबार)वाट सञ्चालनमा

बालुवाटारमा ओली, प्रचण्ड र नेपालको छलफल जारी , ठोस निकास निस्कएिला त आज ?

काठमाडौं, साउन १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र रहेको विवादलाई समाधान गर्न तीन नेता छलफलमा जुटेका छन्। अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दहाल र बरिष्ठ नेता माधव नेपाल छलफलमा

अब साना करदाताले बैंकमार्फत कर विवरण बुझाउन सक्ने , खर्च बढी हुने अवस्थाको अन्त्य

काठमाडौं , साउन १ । साना करदाताले अब बैंकमार्फत कर विवरण बुझाउन पाउने भएका छन् । अर्थमन्त्री युवराज खतिवडाले करभन्दा कर तिर्न जाँदा लाग्ने खर्च बढी हुने भएकाले यस्तो अवस्थाको