Jagaran News

डा. भट्टराई भन्छन -आफू पनि नजान्ने अरूको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको छ

काठमाडौं, साउन २ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू पनि नजान्ने अरूको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै डा। भट्टराईले

अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

काठमाडौं । अजोड इन्स्योरेन्सले आईपीओ बाँडफाँट गरेको छ । गोलप्रथाका आधारमा गरिएको बाँडफाँटमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीले शुक्रबार असार २५ देखि

बैंकको ऋण तिर्न समय दुई वर्षसम्म थपियो, कोरोनाबाट अतिप्रभावित क्षेत्रलाई सहुलियत दिन ५० अर्बको कोष

काठमाडौं, साउन २ । नेपाल राष्ट्र बैंकले ऋणको साँवाको किस्ता र ब्याज तिर्ने समय २ वर्षसम्म थप गरिदिएको छ।आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९

आज थप १०१ जनामा कोरोना पुष्टि , ६६ प्रतिशत डिस्चार्ज

काठमाडौं , साउन २ । पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप १०१

बैंकका सीइओको तलब घट्ने, मर्जरमा जाने बैंकलाई सीआरआर र एसएलआरमा छुट

काठमाडौं, साउन २ । चालु आर्थिक वर्ष ०७७/०७८ मौद्रिक नीति सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीति सार्वजनिक गरेका हुन् । नीति सार्वजनिक गर्दै अधिकारीले बैंक

बनारसमा नेपालीमाथि भारतको दुर्व्यवहार, कारबाही गर्ने मुख्यमन्त्री योगीको प्रतिवद्धता

काठमाडौं, साउन २ । भारतको बनारसमा एक नेपालीमाथि भएको दुव्यर्वहार प्रति नेपाली राजदूतावास, नयाँ दिल्लीले चासो देखाएको छ। विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बनारसमा एक नेपालीको केस मुण्डन गर्नुका

भारतमा कोरोना प्रकोपः संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौं, साउन २ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ ।एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको

लघुवित्त वित्तीय संस्थाको कर्जामा ब्याजदरको सीमा निर्धारण

काठमाडौं, साउन २ । नेपाल राष्ट्र ब्यांकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिले लघुवित्त वित्तीय संस्थाहरुले ऋणीसँग १५ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने बन्देज लगाएको छ। लघुवित्तहरुको

मौद्रिक नीति : सेयर बजारलाई राहत, बिग मर्जर स्वेच्छिक, अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

काठमाडौं , साउन २ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ आर्थिक वर्षको मौद्रिक नीति प्रस्तुत गरेका छन्। कोभिड १९ को संकटबाट अर्थतन्त्रलाई जोगाउने लक्ष्यसहित मौद्रिक नीति आएको छ।

‘पत्रकारको उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न माग’

काठमाडौं , साउन २ । पछिल्लो समय कोरोनाले देशको अर्थतन्त्रमै असर गरेको छ । यसको प्रभावले धेरैको रोजगारी गुमेको छ भने कतिपयको भएर पनि समयमा तलब पाउन सकेका छैनन् ।

मौद्रिक नीति सार्वजनिक : सेयर धितो कर्जाको सीमा बढ्यो, लगानीकर्तालाई फाइदा

काठमाडौं, साउन २ ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७र०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले

१९ महिने बालिकासहित लमजुङका २२ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन २ । १९ महिने बालिकासहित लमजुङका २२ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै लमजुङका रहेको