Jagaran News

कोरोना प्रकोपः विश्वभर १ करोड ४४ लाखभन्दा बढीमा संक्रमण

काठमाडौं , साउन ४ । विश्वभर १ करोड ४४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।एकै दिन २ लाख २४ हजार ६५ जनामा संक्रमण देखिएसँगै आइतबार बिहान यो

आजबाट पाँचदिन ठूलो पानी पर्ने संभावना, बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह

काठमाडौं , साउन ४ । आजबाट पाँच दिनसम्म लगातार भारी वर्षा हुने जनाएको छ । लगातारको भारी वर्षाका कारण चुरे तथा पहाडी भूभूभाग गलिसकेकाले सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण

प्युठानमा ट्रयाक्टर दुर्घटना , सात जना कामदारको मृत्यु

काठमाडौं, साउन ४ । प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु२च ४२३४ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ

रोल्पा नगरपालिकाका चार गाउँ सिल, चार वडामा फेरी लकडाउन गर्ने तयारी

काठमाडौं, साउन ३। रोल्पा नगरपालिकाका चार गाउँ सिल गरिएको छ । रोल्पा जिल्लको रोल्पा नगरपालिका वडा नम्बर ४ गुरुङगाउँ र वडा न। १० धवाङमा शुक्रबार १३ जनामा कोरोना संक्रमण पुष्टी

आज कुन जिल्लामा कति संक्रमित थपिए? हेर्नुहोस सुचिसहित

काठमाडौं , साउन ३ । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ। गत २४ घण्टामा मात्र ५७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पानीमा डुबेर तीनजनाको मृत्यु

काठमाडौं, , साउन ३ । सर्लाहीका विभिन्न स्थानमा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–८ का २५ वर्षीय विकासकुमार दासको शनिबार बिहान घरनजिकै पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६ लाख नाघ्यो, कुन देशमा कति ?

  काठमाण्डौ , साउन ३ । विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ लाख नाघेको छ । झण्डै आठ महिनाअघि चीनको वुहानबाट सुरु भएर विश्वका दुई सय १३ देशमा

आज ५७ जनामा मात्रै कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

काठमाडौं, साउन ३ । नेपालमा शनिबार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुपाल्चोक बाढी–पहिरोः पीडितलाई वाग्मती सरकारले घर बनाइदिने

काठमाडौं, साउन ३ । सिन्धुपाल्चोकका बाढी–पहिरोपीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढी–पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो । बाढीग्रस्त क्षेत्रका स्थानीय

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, ठोस सहमतिको प्रयास

काठमाडौ., साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय सचिवालय बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टी एकतामा गम्भिर संकट देखिएपछि सचिवालयबाटै ठोस सहमति गर्ने उदेश्यसहित

उद्योग वाणिज्य महासंघद्वारा मौद्रिक नीतिको स्वागत

काठमाडौं, साउन ३ । आफ्नो सुझावअनुसार राष्ट्र बैकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको स्वागत गरेको छ । मौद्रिक नीति बारे धारणा

कार्यविधि सरल बनाऊ : नेपाली कांग्रेस

काठमाडौं , साउन ३ । नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति २०७७र७८ मा पुनःकर्जा कोष विस्तार भएअनुसार यसको पूर्णउपयोग हुने वातावरण निर्माण गर्न कार्यविधि÷परिपत्रहरुमार्फत् सरलीकरण गर्नुपर्ने सुझाव दिइएको छ । नेपाली