Jagaran News

सुशान्त सिंह आत्महत्या प्रकरण: प्रेमिका रिया एक महिनापछि हिरासतमुक्त

काठमाडौं, असोज २१ । बलिउड लागुऔषध मुद्दामा हिरासतमा रहेकी अभिनेत्र रिया चक्रवर्ती करिब एक महिनापछि हिरासत मुक्त भएकी छन् । बम्बे उच्च अदालतबाट जमानत पाएपछि रिया बुधबार ५स्३० बजे भायखला

जाजरकोट जीप दुर्घटना अपडेट – ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो , एक जना बेपत्ता

काठमाडौं, असोज २१। जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको ज्यान गएको हो भने एक जना बेपत्ता छन् ।

खुल्यो डीभी, आज रातिदेखि भर्न सकिने, कसरी भर्न सकिएला ?

काठमाण्डौ , असोज २१ । सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आज रातिदेखि फारम खुल्दै छ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौं, असोज २१ । २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित वार्ता

एनआईसी एशिया बैंकद्वारा १० लाख दुर्घटना बीमा रकम भुक्तानी

काठमाडौं, असोज २१ । एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरू समक्ष ल्याएको अतुलनीय तथा असिमित सुविधा भएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख बीमा

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, डा .केसीको अवस्था अत्यन्तै जटिल

काठमाडौं, असोज २१ । केसीले अनसन थालेको आज २४ पुगेको छ भने उनको स्वास्थय अवस्था अन्यन्तै जटिल बन्दै गएको बताइएको छ । यसैबीच डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले

ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सम्झौता

काठमाडौं , ऋँसेज् २१ । ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकमा बुधबार आयोजित एक कार्यक्रमका बीच

राप्रपालाई निर्वाचन आयोगले दियो मान्यता, चुनाव चिन्ह हलो

काठमाडौं , असोज २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको

चाडपर्व नजिकिँदै गर्दा महानगरले बनायो बजार अनुगमन तीव्र

काठमाडौं, असोज २१ । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्‍न ठाउँमा बजार अनुगमनलाई तीव्र बनाएको छ । महानगरपालिकाले दसैं(तिहारलगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामान बिक्री(वितरण हुन सक्ने अवस्थालाई ध्यान दिँदै

जाजरकोटमा जीप खस्यो, वडाध्यक्षसहित ५ जनाको मृत्यु

काठमाडौं, असोज २१ । जाजरकोट जुनिचाँदी गाउँपालिका १ को अउल खोला लोड्नीमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ । सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १

कोरोनाबाट थप १५ जनाको मृत्यु, काठमाडौंमा थपिए १६८४ संक्रमित

काठमाडौं, असोज २१ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा

नेपालमा एकैदिन ३४ सय ३९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौं, आसोज २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा