Jagaran News

सुदूरपश्चिममा कोरोना सङ्क्रमित घट्दै

काठमाडौं, साउन ३ । मुलुकभित्र कोरोना सङ्क्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता सङ्क्रमण दर न्यून रहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य

यातायात व्यवसायीले भने- अब दुई-तीन दिनभित्रै सार्वजनिक सवारी चलाउँछौं

काठमाडौं , साउन ३ । केही यातायात कम्पनीले मात्रै बस चलाइरहेका छन् । साझासहित मयूर, महानगर, संयुक्त, सुन्दर लगायतका कम्पनीले काठमाडौंमा यात्रु सेवा दिइरहेका छन् । टेम्पोहरुले पनि सेवा दिइरहेका

बाजुराको साँफे-मार्तडी सडक तत्काल सञ्चालन नहुने

काठमाडौ., साउन ३ । बाजुरा खण्डको साँफे–मार्तडी सडक तत्काल सुचारु नहुने भएको छ । तत्कालका लागि पुरानै सडकलाई सामान्य मर्मत गरेर बाटो सुचारु गर्ने भनिए पनि थप सडक भासिएपछि तत्काल

बन्दाबन्दीको असर राजस्व सङ्कलनमा

काठमाडौं, साउन ३ । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६र७७ मा कूल रु छ अर्ब ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु

सिद्धार्थ राजमार्गको पहिरोले ट्रक पुर्‍यो, यातायात ठप्प

काठमाडौं, साउन ३ । सिद्धार्थ राजमार्गमा हिजो साँझदेखि गएको पहिरोले एउटा ट्रक पुरेको छ । चालक र सह चालक भने भागेर बाँच्न सफल भएका छन् । तानसेन नगरपालिका वडा नम्वर

सबै सङ्क्रमित निको, क्वारेन्टिन भए खाली

  काठमाडौं, साउन ३ । पाँचथरका यहाँका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको

फेरि चल्यो सुनसरीमा गोली, तस्कर समूहका एक जना गम्भीर घाइते

काठमाडौं , साउन ३ । सुनसरीको हरिनगरमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । गएराती तस्कर समूहले भारतबाट अवैध रुपमा

३४ जिल्लामा बाढी-पहिरोको जोखिम उच्च, सतर्क रहन आह्वान

काठमाडौं , साउन ३ । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ३४ जिल्लामा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको बिहान

बनारसमा नेपालीको केस मुण्डन गरि टाउकोमा ‘श्रीराम’ लेख्ने पक्राउ, संलग्नहरुको खोजी तीब्र

काठमाडौं , साउन ३। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिलाई लिएर भारतको वनारसमा एक नेपालीको कपाल जबरजस्ती खौरिदिएको घटनामा संलग्नलाई प्रहरीले प्रक्राउ गरेको छ । मुन्डन गरिरहेको तस्वीर खिच्ने सन्तोस पाण्डेय

नेकपा सचिवालय बैठक आज बस्दै, चर्काचर्की हुने संभावना

काठमाडौं , साउन ३ । नेकपाको सचिवालय बैठक आज बस्दै छ ।  दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।नेकपाको विवाद समाधान प्रयासका लागि सचिवालय वैठक

स्वास्थ्य मन्त्रालयले भन्यो -काठमाडौंमा समुदायस्तरमा संक्रमण देखिएन , तर जोखिम छ

काठमाडौं , साउन २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण नफैलिएको निष्कर्ष निकालेको छ । हालै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका भिडभाड हुने विभिन्न स्थानबाट संकलन

चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडा मरे

काठमाडौं, साउन २ । चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडा मरेका छन् । निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका हुन् । जस मध्ये