
नेपाल र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको आयोजनामा सम्झौता
काठमाण्डौ , साउन २ । नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले नेपाल सरकारको तर्फबाट

काठमाडौं उपत्यकामा ४८०० जनाको पिसिआर परीक्षण , ३ जनामा मात्रै कोरोना संक्रमण
काठमाडौं, साउन २ । पछिल्लो समय बाहिरि जिल्लामा भन्दा काठमाडौं उपत्यकामा कोरोनाका संक्रमण बढ्दो क्रममा छ । यता काठमाडौं उपत्यकाबाट बाहिर नगएका ९ट्राभल हिस्ट्री० व्यक्तिलाई समेत कोरोना पोजिटिभ देखिएपछि सरकारले

नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं,साउन २ । नेकपामा पछिल्लो समय सहमतिका लागि भन्दै पटकरपटक बैठक बसे पनि स्थगित हुँदै आएको छ। यति बेला नेकपा बैठक बस्नमै सिमित भएको छ तर ठोस निकास भने आउन

नेपाल लाइफमा सफल नेतृत्व गरेका सिइओ विवेक झाको बिदाई
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झाको बिदाई गरिएको छ । उनले साउन १ गतेबाट विदा लिएका हुन् । उनले

सोमबारदेखि ५ दिन देशभर भारी वर्षा हुने, सतर्क रहन आग्रह
काठमाडौं । आगामी सोमबारदेखि ५ दिन देशभर भारी वर्षा हुने भएको छ। ५ दिन देशभर भारी वर्षा हुनेसम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता

सार्वजनिक सवारीमा इ–टिकेटिङ लागू हुने, कसरी तिर्ने यात्रुले भाडा ?
काठमाडौं, साउन २ । पछिल्लो समय कोरोनाका कारण देश नै लकडाउनमा रहेको छ । यसरी लामो समय सम्म देशमा लकडाउन भइरहदा जनातामा निकै सास्ती हुन पुग्यो ,यसरी लामो समय समम

प्रभु बैंकले पायो दुई अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति
काठमाडौं, साउन २ । प्रभु बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ । बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र १० प्रतिशत प्रभु बैंक डिवेन्चर २०८४ु निष्कासन गर्ने अनुमति

भारतमा नेपालीमाथि ज्यादती, जबर्जस्ती कपाल मुण्डन गराई टाउकोमा लेखियो श्रीराम !
काठमाडौं , साउन २ । भारतमा बस्ने नेपालीमाथि भारतले ज्यादती गरेको छ । भारतको बनारसमा एक नेपालीमाथि ज्यादती भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न

गाउँपालिका अध्यक्ष माथि कार्यकक्षमै खुकुरी प्रहार
काठमाडौं, साउन २ । एक गाउँपालिका अध्यक्ष माथि कार्यकक्षमै खुकुरी प्रहार भएको छ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की माथि कार्यालयमै खुकुरी प्रहार भएको हो । शुक्रबार पटके करको

नेकपा स्थायी कमिटी बैठक आज पनि बस्न सकेन, साउन ४ सम्मका लागि स्थगित
काठमाडौं, साउन २ । नेकपा स्थायी कमिटी बैठक आज पनि बस्न सकेन ! सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सी असार ४ गतेसम्मका लागि फेरि स्थगित भएको छ

सुनको मूल्य आज घट्यो, यस्तो छ बजार मूल्य
काठमाडौँ , साउन २ । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपियाँले घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ५ सय रुपियाँ र

झन् पेचिलो बन्दै नेकपा विवाद, बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेलाई सारियो
काठमाडौं , साउन २ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठक सरेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका लागि स्थगित








