
ढोरपाटन नगरपालिकाका इन्जिनियर एक लाख घुससहित पक्राउ
काठमाडौं , साउन १ । बाग्लुङको ढोरपाटन नगरपालिकामा कार्यरत इन्जिनियर मिलन अधिकारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले सेवाग्राहीसँग उक्त रकम घुस

अभिनेत्री स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त
काठमाडौं साउन १। माछापुच्छ्रे बैंकले अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनमाको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । माछापुच्छ्रे बैंक

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री ओली
काठमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गरिने बताएका छन् । कोभिड–१९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज

भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी संक्रमित, मृत्यु कति ?
काठमाडौं, साउन १ । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य

यातायात व्यवसायीको माग सम्बोधन गर्न पहल गर्ने अध्यक्ष दाहालको प्रतिवद्धता
काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न पहल गर्ने बतएका छन् । राहत व्यवस्थाका लागि पार्टी र सरकारमा

आज साउने सङ्क्रान्ति मनाइँदै
काठमाडौं, साउन १ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले

आज पनि भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान
काठमाडौं , साउन १ । सुनकोशी र भोटेकोशी नदीमा अचानक बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ । विभागको सिन्धुपाल्चोकस्थित बलेफी नदी

सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरो, पाँचजना बेपत्ता, दुईवटा घर पुरिए
काठमाडौँ , साउन १ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोले दुईवटा घर पुरिएका छन् । पाँचजना बेपत्ता भएका छन् । बुधबार राति घरमाथिबाट खसेको पहिरोले दुईवटा घर तथा स्थानीय

भोलिदेखि अनलाइन कक्षा बन्द , शिक्षक-कर्मचारीलाई बेतलबी घरबिदा (विज्ञप्तिसहित)
काठमाडौं, असार ३१ ।निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्। प्याब्सन र एन प्याब्सन अन्तर्गतका निजी विद्यालयहरूले साउन १ बाट अनलाइन कक्षाबाट हुँदै आएको पठनपाठन

काठमाडौंमा थपिए ७ कोरोना संक्रमित,, कुन जिल्लामा कति? (विवरणसहित)
काठमाडौं, असार ३१ । काठमाडौंमा बुधबार ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार काठमाडौंमा ७ जना थपिएका जानकारी दिए । उनका

नेपालमा कोरोनाले थप एक जनाको मृत्यु , ज्यान गुमाउनेको संख्या ३९ पुग्यो
काठमाडौं, असार ३१ । नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार १७७ पुग्यो
काठमाडौं, असार ३१ । नेपालमा बुधबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या








