यी राशि भएका मानिसले प्रेम र बिबाह गर्दै नगर्नुस् , कहिले हुँदैन सफल

काठमाडौं । पछिल्लो समय नेपालमा बिबाह गर्ने र छुटिने क्रम निकै चलेको छ । प्रार्य आज भोलीको विवाहा त्यति टिकाउ हुँदनै जति पहिलेको हुने गथ्र्यो । अहिले बिहे गर्ने शैली र चलन पनि फेरिदै गएको छ । यसले पनि होला अहिलेको बिवाहा त्यति टिकाउँ दैखीदैन । यो सबैमा लागु त भएको छैन तर पनि हामीले हाम्रो गाउँ घर अनि समाजमा यस्ता थुर्पै उदाहरण देख्ने गरेका छौं ।

बिबाहाका लागि धेरै कुरा मिल्न र जुर्न पर्छ भन्ने हाम्रो मान्यता छ । यदि मिलेन जुरेन भन्ने बिबाहा असफल हुन्छ भन्ने पनि छ । यसकारण पूर्वीय दर्शन, ज्योतिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ। सामान्य रुपमा व्यक्ति आफ्नो जीवनमा तीन प्रकारका समस्याको सामना गर्छ।पहिलो करियर, दोस्रो धन र तेस्रो विवाह । यी तीन कुरा सही भएको खण्डमा जीवन सही रुपमा अघि बढ्न सक्छ।

ज्योतिष विद्या मा १२ राशी र ९ ग्रहमा आधारित छ । तपाईको जन्मको समय, स्थानका आधारमा तपाईको जन्मकुण्डली बनाइन्छ । जसले तपाईको जीवनको पूर्ण विवरण दिनसक्छ।

विवाह

विवाह यो सम्बन्धमा जोडिने दुईबीचको सामजस्यता हो। राशि अनुसार केटा र केटीबीचको प्रेम सम्बन्ध या विवाह कुन हदसम्म र कति सफल हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ।

थाहा पाउनुहोस् कुन कुन राशिकाबीच विवाह गर्नु हुर्दैन्

मेष र कर्कट
-कुम्भ र कर्कट
-सिंह र वृष
-वृश्चिक र मेष
-मिथुन र कर्कट
-सिंह र कन्या
-मकर र तुला
-कुम्भ र वृष
-मीन र सिंह
-मकर र धनु
-वृश्चिक र कुम्भ
-मिथुन र मिन

यी राशी भएकाहरुबीच विवाह र प्रेम सम्भवन्ध भएको खण्डमा ती सम्बन्धहरु दिगो र लामो समय चल्ने खालका हुँदैनन्। यदी माथि उल्लेख गरिएका राशीबीच विवाह र प्रेम सम्बन्ध कायम छ भने ज्योतिषीसँग सल्लाह लिन आवश्यक छ। दुई राशी र तिनका कुण्डलीका आधारमा ज्योतिषमा तिनको दोष कट्टा गर्ने उपायहरु समेत उपलव्ध भएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्