Jagaran News

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

काठमाडौं , मंसिर २६ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको

अबदेखि महिला र पुरुष फुटबलरलाई समान तलब

काठमाडौं , मंसिर २६ । अबदेखि महिला र पुरुष फुटबलरलाई समान तलब दिइने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा ले महिला तथा पुरुष राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई समान

अफगान सेनाको कारबाहीः ८ जना तालिबानी लडाकू मारिए

काठमाडौं, मंसिर  २६ । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको

परराष्ट्र मन्त्री ज्ञवालीसँग भाजपा नेताको भेटवार्ता, काठमाडौंमा राजनीतिक भेटघाट तीब्र

काठमाडौं, मंसिर २६ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा। विजय चौथाइवाले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान भएको सो भेटका क्रममा नेपाल

बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

काठमाडौं, मंसिर २६ । चितवनमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै भएको छ भने १९ जना घाइते भएका छन्। शुक्रबार बिहान ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित भित्री सडकखण्डमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ

फेसबुकको म्यासेन्जर सेवामा नेपाल लगाएत विश्वभर समस्या

काठमाडौं , मंसिर २५ । फेसबुकको म्यासेन्जर सेवामा नेपाल लगाएत विश्वभर समस्या देखिएको छ। म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न रियाक्ट गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन्। डाउनडिटेक्टर

माछापुच्छ्रे बैंकको थप ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं, मंसिर २५ । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ६शाखा रहित बैकिङ्ग सेवा विस्तार गरि संचालनमा ल्याएको छ। बैंकले स्याङजाजिल्लाको पुतलिबजार न।पा.–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज न.पा.–०१, शिवपुर, कपिलबस्तु

काठमाडौँका मुख्य सडकमा २ हजार आधुनिक बत्ती जडान गरिँदै

काठमाडौँ, मंसिर २५ । काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान गरिने भएको छ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका मुख्य-मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गरिने भएको हो । बत्ती

राजादेखि विप्लवसम्म अट्ने व्यवस्था आवश्यक : अध्यक्ष थापा

काठमाडौं, मंसिर २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरि राजादेखि विप्लव समूहसम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको औंल्याएका छन् । बिहीबार हेटौंडामा पार्टीको चुनाव

कर्मचारी सञ्चय कोषको किस्ता एनआईसी एशिया बैंकको जुनसुकै शाखाबाट भुक्तानी गर्न सक्ने

काठमाडौं , मंसिर २५। एनआईसी एशिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन् । यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर

प्रभु बैंक र मेगा क्यापिटलबीच निष्काशन तथा विक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता

काठमाडौं , मंसिर २५ । प्रभु बैंकले रु. १,००० अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्सलाई निष्काशन तथा

कपडा पसलमा प्रहरीको छापा, हजारौँ मूल्यका कपडा बरामद

काठमाडौं, मंसिर २५ । मोरङको विराटनगरमा प्रहरीले कपडा पसलमा छापा मारेको छ । विराटनगर-९ मेनरोडस्थित जलजला चोकमा रहेको ह्वाइट हाउस कपडा पसलको गोदाममा छापा मारेको हो । छापा मार्दै गर्दा