Jagaran News

मलेसियामा १ सय ५० नेपाली जेलमा, देश फर्किन सक्ने सम्भावना कति छ ?

काठमाडौं, मंसिर २७ । रोजगारीका लागि मलेसिया गएका १ सय ५० जना नेपाली विभिन्न मुद्धामा जेल जीवन बिताई रहेको पाइएको छ । क्वालालम्पुस्थित नेपाली दूतावासले गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा

स्वास्थ्य सामग्री खरिद प्रक्रियाः अनियमितताबारे छलफल गर्न लेखा समितिले मन्त्री ढकाललाई बोलाउने

काठमाण्डौ, मंसिर २६ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम

अर्थमन्त्री पौडेल र फिनल्याण्डका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं , मंसिर २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका राजदूत प्रिटी एन्टिनिबीच भेटवार्ता भएको छ । अर्थमन्त्रालयमा शुक्रबार अर्थमन्त्री र राजदूत बीच शिष्टाचार भेटवार्ता भएको हो । उक्त भेटका

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं , मंसिर २६ । सानिमा बैंकले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सामुदायिक सेवा केन्द्र–नक्सालसँगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो । आयोजित कार्यक्रममा

गैंडाको खागसहित काठमाडौंबाट ५ जना पक्राउ

काठमाडौं, मंसिर २६ । काठमाडौंबाट गैंडाको खागसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका झोँछेका ४१ वर्षका

अहिले मास्क नलगाई सुखै छैन , गुणस्तरहिन मास्क लगाउँदा बिग्रनसक्छ छाला

काठमाडौं, मंसिर २६ । कोरोनाको त्रासका कारण पछिल्लो समय मास्क नलगाई नहुने भएको छ । यति बेला लगाउनै पर्ने बाध्यता छ । केहि सिमितले मात्रै धुलो धुँवाबाट बन्चका लागि लगाउने

राष्ट्रिय वाणिज्य बैंकले नवप्रवर्तन उद्यमीलाई १५ लाखसम्मको कर्जा लगानी गर्ने

काठमाडौँ , मंसिर २६ । राष्ट्रिय वाणिज्य बैंकले नवप्रवर्तन उद्यमीहरूलाई १५ लाख रुपैयाँसम्मको कर्जा लगानी गर्ने भएको छ । बैंकले नवीनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि ‘नवप्रर्वतन प्रस्ताव

काठमाडौं उपत्यकामा थपिए ५४१ जना संक्रमित, ३ सय ६० जना आइसियु र भेन्टिलेटरमा

काठमाडौं, मंसिर २६ । काठमाडौं उपत्यकामा थप ५४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

थप १ हजार ४४ जनामा कोरोना पुष्टि,  ११ जनाको मृत्यु 

काठमाडौं, मंसिर २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार ७ हजार

कुनै एक नेताले गरेको गल्तीको भागीदार सबैलाई बनाउन हुँदैनः अध्यक्ष तिमिल्सिना

काठमाडौं , मंसिर २६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिमा कुनै व्यक्तिले गल्ती गर्‍यो भन्दैमा सबै जनप्रतिनिधिलाई दोषारोपण गर्न नहुने बताएका छन् । पत्रकार दुर्गा अधिकारीद्वारा लिखित ‘समाज, सञ्चार र

‘छाउगोठ भत्काइएपछि ओढार र चौरमा बास’

बझाङ , मंसिर २६ । गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न

सभापति श्रेष्ठ भन्छिन् – संसदीय समितिका निर्देशन सरकारले पालना गर्नैपर्छ

काठमाडौं, मंसिर २६ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताएकी छन्। शुक्रबार पत्रकारसँग कुराकानी गर्दै सभापति श्रेष्ठले यस्तो बताएकी