
कोरोना भाइरसविरुद्धको खोप ल्याउनेबारे उपप्रधानमन्त्री पोखरेलले गरे मन्त्रीहरुसँग छलफल
काठमाडौं , मंसिर २६ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्धको खोप ल्याउनेबारे मन्त्रीहरुसँग छलफल गरेका छन् । शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग उनले

सिद्धार्थ बैंकले गर्यो वृद्धाआश्रम पुन संरचना गर्नका लागि आर्थिक सहयोग
काठमाडौं , मंसिर २६ । सिद्धार्थ बैंकले वृद्धाआश्रम पुन संरचना गर्नका लागि आर्थिक सहयोग गरेको छ । बैंक लिमिटेडले मंसिर २६ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार

पुरानो बानेश्वरमा ‘लोकल सेकुवा’ रेष्टुरेन्टको शुभारम्भ, जाने होइन त ?
काठमाडौं , मंसिर २६ । कोभिड कारण व्यवसायिक वातावरण विथोलिए पनि रेष्टुरेन्ट व्यवसायमा जमेको शाह ग्रुप ग्रुप अफ फुड एन्ड बेभ्रेजले भने पुरानो बानेश्वरमा नयाँ रेष्टुरेन्ट संचालनमा ल्याएको छ ।

कति खानुपर्छ नुन ? बढी भएमा शरीरमा देखिन्छ यस्ता असर
काठमाडौं , मंसिर २६ । हाम्रो शरीरका लागि नुन अत्यावश्यक खाद्यपदार्थ हो । यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौता
काठमाडौं , मंसिर २६ । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवर्द्धन विभाग प्रमुख शान्ता

सडकबाटै राजा आउ देश बचाऊ भन्ने जमात बढ्यो : कमल थापा
काठमाडौं, मंसिर २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रप्रतिको निराशा सडकमा देखिन थालेको बताएका छन् । हेटौंडामा पार्टीको चुनाव चिह्न हलोको झण्डोत्तलन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो, यस्तो छ पछिल्लो तथ्याङ्
काठमाडौं , मंसिर २६ । नेपालमा कोभिड–१९ निको हुनेको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.

सन्राइज बैंकको ५४औँ शाखारहित सेवा बझाङमा
काठमाडौं, मंसिर २६ । सन्राइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। यस सेवाबाट

सरकारविरूद्ध शसक्त प्रदर्शनको तयारीमा काँग्रेस, कुन नेता कहाँ जाँदैछन् ? यस्तो छ तालिका
काठमाडौं, मंसिर २६ । सरकार बिरुद्ध आक्रामक बिरोधमा उत्रिएको नेपाली काँग्रेसले देशभर प्रदर्शनको तयारी थालेको छ । नेपाली कांग्रेसले सडकबाट सरकारको विरोध गर्ने भएको हो । यसका लागि मंसिर

सशस्त्र प्रहरीको उपस्थिति बढेसँगै सुदृढ बन्दै नेपाल–भारत सीमा क्षेत्र
काठमाडौं, मंसिर २६ । इलामको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ भएको छ। नेपाली प्रशासनको उपस्थिति नै नभएका क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको स्थायी सीमासुरक्षा

९ महिनादेखि बन्द नेपाल–भारत हवाई उडान पुस २ गतेदेखि खुल्ने
काठमाडौं, मंसिर २६ । बन्द रहेको नेपाल–भारत हवाई उडान ९ महिनापछि संचालनमा आउने भएको छ। विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)संक्रमण त्रासका कारण हवाइ उडान बन्द रहेको थियो । नेपाल

बलात्कार घटनामा मिलापत्र गराउने ६ जना पक्राउ
काठमाडौं, मंसिर २६ । बलात्कारको घटनामा मिलापत्र गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीया युवतीलाई बलात्कार गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने




