Jagaran News

बझाङमा भीरबाट लडेर एक पुरूषको मृत्यु

काठमाडौं, चैत ३ । बझाङमा भीरबाट लडेर एक पुरूषको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय जसवीरे धामीको भीरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी

ओलीको एकलौटी निर्णय फिर्ता भए पार्टी एक हुन्छः वामदेव

काठमाडौँ, चैत ३ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फागुन २८ गते गरिएको एकलौटी निर्णय फिर्ता गरे पार्टी एक हुने बताएका छन् । पार्टी एकता अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष

समाजको अग्रगामी परिवर्तनका लागि कलम चलाउन सञ्चारकर्मीलाई मन्त्री गुरुङ्को आग्रह

काठमाडौं, चैत ३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चारकर्मीले देशलाई सही बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । चलचित्र पत्रकार सङ्घ नेपालको २१औँ साधारणसभाको आज राजधानीमा

बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई साढे तीन वर्ष कैद

काठमाडौं, चैत ३ । बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई साढे तीन वर्ष कैदको फैसला गरेको छ । वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले यस्तो सजायको फैसला गरेको हो

राष्ट्रिय भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित हुन ओलीलाई भट्टराईको निम्तो

काठमाडौं , चैत ३ । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी पुरा भएको छ । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा यो समुहले चैत ४

सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सांसदको नाम मनोनयन, को को भए मनोनीत ?

सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सांसदको नाम मनोनयन, को को भए मनोनीत रु काठमाडौँ , चैत ३ । प्रतिनिधिसभाको आजको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।

तेस्रो चरण पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली आउने

काठमाडौं, चैत ३ । पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ

यही शुक्रबार सार्वजनिक हुँदै छ सिंगटी हाइड्रो इनर्जीको आईपीओ : पैसा तयार राख्नुस्

काठमाण्डौ, चैत ३ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि चैत ६ गतेबाट आईपीओ सार्वजनिक गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७

शेयर बजारमा आइपिओ लहर : दुई लघुवित्त कम्पनीको आइपिओ आउँदै

काठमाण्डौ, चैत ३ । नेपाली शेयर बजारमा यतिबेला आइपिओको लहर लागेको छ । हालैमात्र बाँडफाँड सम्पन्न भएका दुइ कम्पनीको आइपिओ नेप्सेमा सूचीकृत हुने क्रममा छन् भने ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ

अहिलेको अवस्थामा सभापति देउवाको उदासीनता रहस्यमयी : वरिष्ठ नेता पौडेल

काठमाडौं, चैत ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्योलमा परिरहेको देशलाई कांग्रेसले दिशा दिनुपर्ने बताएका छन् । प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले

मौसमा सामान्य बदलीः पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ , चैत ३ । आज केहि स्थानको मौसममा बदली भएको छ । यस कारण देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

आज पनि शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने

काठमाडौँ , चैत ३ । आज पनि सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक शोक सभा पारित गर्दै स्थगित भएको छ । अब अर्को बैठक चैत्र ६ गते शुक्रबार दिनको १