
ओली समुह बैठकः प्रधानमन्त्रीले राजीनामा नदिने, के भयो कुराकानी ?
काठमाडौं, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेपछि ओली समूहको पहिलो पटक स्थायी कमिटी

संसद पुनर्स्थापना भएसँगै प्रधानमन्त्री ओलीलाई राजीनमा दिन दबाब, के देलान त ?
पार्वती पाठक , काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले लामो समयको बसहपछि हिजो संसद पुनर्स्थापना भएको घोषणा गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेका

निफ्राको शेयर कारोबार खुल्यो
काठमाण्डौ , फागुन १२ । नेप्सेमा पुन नेपाल इन्फ्रस्टक्चर बैंकको शेयरकारोबार खुलेको छ । यस अघि केहि प्राविधिक समस्याका कारण यस कम्पनीको शेयर खरिद बिक्रीमा समस्या आएको थियो । उक्त

पशुपतिनाथमा राखियो एक अर्ब आठ करोडको सुनको जलहरी
काठमाडौं , फागुन १२ । पशुपतिनाथ मन्दिरमा एक अर्ब आठ करोड रुपैयाँको सुनको जलहरी राखिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरेपछि सुनको जलहरी राखिएको हो । पशुपतिनाथ मन्दिरको

संसद पुनर्स्थापनाको खुसियालीमा काठमाडौंमा प्रचण्ड–माधव समूहको विजय जुलुस
काठमाडौं , फागुन १२ ।आफुहरुको जित भएको भन्दै प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । हिजो मात्रै सर्वोच्च अदालतले संसद पुनर्स्थापना भएको घोषणा गरेको थियो । यसकै खुसियालीमा यो

कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीको राजीनामा आउदैन: शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं, फागुन १२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो

सुरु भयो प्रचण्ड-नेपाल र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौँ , फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता शुरु भएको छ । प्रचण्ड-नेपाल काँग्रेस सभापति देउवालाई

ओली समूहको बालुवाटारमा स्थायी समिति बैठक जारी, आगामी रणनीति बनाउने योजना
काठमाडौं , फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा उनी पक्षीय नेकपाको स्थायी समिति बैठक बसिरहेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको फैसला बदर गरिदिएपछि बैठक बसिरहेको

जनताले न्याय पाए , अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महामन्त्री कोइराला
काठमाडौं , फागुन १२ । नेपाली कांग्रेसका महामन्त्री डा, शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको बताएका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई

दाहाल-नेपाल कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्ने तयारीमा
काठमाडौँ, फागुन १२ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ । अब नेताहरु भेटघाटमा व्यस्त छन् । यसैबीच नेकपाका दुई अध्यक्ष पुष्पकमल

ओली समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, १२ फागुन। नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज अहिले नै बस्दै छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै अदालतले पैधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको

नेकपा (प्रचण्ड-माधव) समूहको संसदीय दलको बैठक बस्ने
काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा० प्रचण्ड)माधव समूहको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक आज अपराह्न ४ बजेका लागि संसदीय


