
सकियो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक, के के भयो निर्णय ?
काठमाडौं, चैत १ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठक भर्खेरै सम्पन्न भएको हो । बैठकमा विभिन्न ६ वटा एजेण्डाहरु तय गर्दै सकिएको

साताको पहिलो दिन उच्च अंकले घट्यो नेप्से
काठमाडौ , चैत १ । साताको पहिलो दिनमा नेप्से उच्च अंकले घटेको छ ।नेप्से आज आईतबार ५१ दसमलव २३ अंकले घटेर २४ सय सात दसमलव २५ बिन्दुमा झर्दा सेन्सिटिभ पनि

दिगो विकास मापदण्ड लक्ष्यअघि नै पूरा गर्छौं: प्रधानमन्त्री ओली
काठमाडौँ , चैत १ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गरिने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज

श्रीमतीलाई अत्यन्तै माया गर्छन् यी चार राशी भएका पुरुषहरुले !
काठमाडौं चैत १ । श्रीमतीलाई अत्यन्तै माया गर्छन् यी चार राशी भएका पुरुषहरुले ! भनिन्छ श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । जीवनमा यी दुईको वीचमा मेल

रुपन्देहीबाट पेस्तोलसहित ३ युवा पक्राउ
काठमाडौं , चैत १ । रुपन्देहीमा एक थान पेस्तोलसहित ३ जना युवा पक्राउ परेका छन्। जिल्लाको दक्षिणी क्षेत्र मर्चवारबाट कटुवा पेस्तोलसहित ती युवा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई

खाएको पच्दैन ? अब यसरी बलियो बनाउनुस् पाचन प्रणाली
काठमाडौं, चैत १ । मिठो र स्वादिष्ट लाग्ने खानेकुरा पाएमा हामी खानमा नियन्त्रण नै गर्न सक्दैनौं । यसरी खानेकुरामा नियन्त्रण गर्न नसक्दा हाम्रो पाचन प्रणालीमा पनि असर परिहेको हुन्छ ।

ग्लोबल आइएमई बैंकले गर्यो डिबेन्चर बिक्री खुला
काठमाडौं , चैत १ । ग्लोबल आइएमई बैंकले चैत्र १ गते देखि ‘८. ५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर’ निष्काशन गरी बिक्री खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ

सिरहा बम विस्फोट : ८ जना घाइते, भण्डारीको अवस्था गम्भीर, गोइत समूह संलग्न रहेको आशंका
काठमाडौं , चैत १ । सिरहा लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोटमा घाइते हुनेको संख्या ८ पुगेको छ । घाइते हुनेमा सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायत रहेका छन् ।

माओवादी केन्द्रको बैठकः गृहमन्त्री थापासहित एमालेमा गएका मन्त्री र नेतालाई कारबाही गर्न प्रस्ताव
काठमाडौं, चैत १ । नेकपा (माओवादी केन्द्र)ले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहितका नेताहरुलाई कारबाही गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

चैतमा आउँदै यी १३ कम्पनीको आईपीओ , हेर्नुहोस् कम्पनीको नामसहिते
काठमाडौं चैत १ । प्राथमिक सेयर जारी गर्नका लागि पाइपलाइनमा हाल १३ वटा कम्पनी छन् । जसमध्ये फागुन महिनामा मात्रै ४ वटा कम्पनी पाइपलाइनमा थपिएका छन् । नेपाल धितोपत्र बोर्डका

सुदूरपश्चिममा माघ र फागुनमा १ लाख बढीले लगाए कोरोना खोप
काठमाडौं, चैत १ । सुदूरपश्चिम प्रदेशमा माघ र फागुन महिनामा गरि एक लाख ४९ हजार ५ सय ७१ जनाले कोरोनाभाइरस विरूद्धको खोप लगाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार

भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी खेल आज हुने
काठमाडौं , चैत १ । भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी खेल आज हुँदैछ । खेल नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने छ । दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः१५ बाट









