Jagaran News

विश्व उपभोक्ता अधिकार दिवस विशेषः ढक–तराजुको प्रयोग र मूल्यमा असमानताका कारण ठगिँदै उपभोक्ता

काठमाडौं। २ चैत । आज मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस

ओली समुहको निर्णयलाई वैधानिकता नदिन निर्वाचन आयोगलाई नेपाल समूहको पत्र

काठमाडौं , चैत २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ

म्यान्मारमा सुरक्षाफौजको गोली लागि एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ, चैत २ । म्यान्मारमा सैन्य ‘कु’ विरूद्धको प्रदर्शनमा सहभागीमाथि सुरक्षाफौजले गोली चलाउँदा एकै दिन कम्तीमा ३८ जनाको मृत्यु भएको छ । आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा कम्तीमा

संसद सचिवालयले माग्यो दलहरुको पदाधिकारी विवरण

काठमाडौं , चैत १ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर, नाम विवादमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको

खोप लगाएका ज्येष्ठ नागरिक भन्छन् – ‘अब त धेरै बाँचिन्छ’

काठमाडौं, चैत १ । नेपालमा कोरोनाको महामारी शुरु भएपछि सबैभन्दा जोखिममा ज्येष्ठ नागरिक थिए । कोभिडको भयावह चलिरहेका बेला ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना भाइरस सङ्क्रमणको खतरा रहेको भन्दै विशेष

यस्तो अच्चम , यो घडीमा कहिल्यै बज्दैन १२ !

काठमाडौं । तपाईलाई सुन्दा अच्चम लाग्ला सामान्यतया जुनसुकै घडीमा १२ बज्छ। तर संसारमा यस्तो पनि घडी छ जसमा कहिल्यै १२ बज्दैन। यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न सहरमा छ। त्यहाँको टाउन

मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ्ग पार्टनरमा आइएमई पे

काठमाडौँ, १ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ्ग पार्टनर बन्ने भएको छ । गएको १३ फेब्रुअरीबाट शुरु भइ

मिलको फित्तामा सल बेरिएर भोजपुरमा एक महिलाको मृत्यु

काठमाडौं, चैत १ । भोजपुरमा मिलको फित्तामा सल बेरियर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसादराई गाउँपालिका–१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँ रहेकी छन् । उनको धान

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, ७७ जना निको भए , मृत्यु शुन्य

काठमाडौं, चैत १ । आइतबार नेपालमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार २३१ पुगेको छ ।

रात्रीभोज सहित खेलाडी सम्मानित

काठमाडौँ । गणेशमानसिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा आयोजित फुट्सल प्रतियोगितामा दोस्रो हुने नेपाल तरुण दल क्षेत्र नं ८ का खेलाडीलाई सम्मान गरिएको छ । ‘एचडी थर्टीन ग्रुप’(इन्टरनेट सेवा प्रदायक फ्रेन्चाइजवाइफाइ

लहान बिस्फोटः गमभीर घाइते दिनेशकुमारलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, चैत १ । सिरहाको बम बिस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीको थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ। नेपाली सेनको हेलिकप्टरमार्फत उनलाई काठमाडौं पठाइएको सिरहाका प्रवक्ता प्रहरी नायब

हिमालयन बैंकले गर्यो ३१ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौँ, चैत १ । हिमालयन बैंकले ३१ सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खप्तड छेडेदह गाउँपालिकाका विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको हो