
कांग्रेस पदाधिकारी बैठक बस्दै, यी विषयमा हुनेछ छलफल
काठमाडौं, फागुन १३ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज (बिहीबार) बस्दै छ । देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बोलाइएको बैठकमा

आ–आफ्नो रणनीति बनाउँदै नेकपाका दुवै समूह, नयाँ सरकार गठनमा सकस
काठमाडौं, फागुन १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल समूहले वर्तमान परिस्थितिको विश्लेषण

भाइहरूले खुसी भएर लड्डु खाएछन्, के पाउँछन् अब हेर्नुछ : प्रधानमन्त्री ओली
काठमाडौं , फागुन १२ । संसद पुनःस्थापना भएपछि पुष्पकमल दाहाल र माधव नेपालले खुशियालीमा हिजो साँझ एक –अर्कालाई लड्डु खुवाएका थिए ।यसप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गरेका छन् ।

पशुपतिमा सुनको जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश
काठमाडौं, फागुन १२ । पशुपतिमा आज मात्रै सुनको जलहरी राखिएको छ तर एकाएक सर्वोच्च अदालतले भने नराख्न आदेश दिएको छ । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा सुनको जलहरी राख्ने कार्य यथास्थितिमा

लैनचौरमा एक्कासि लाग्यो टेम्पोमा आगो, यसकारण लाग्यो
काठमाडौं, फागुन १२। लैनचौरमा एउटा टेम्पोमा एक्कासि आगलागी भएको छ। बुधबार दिउँसो टेम्पोमा लागलागी भएको हो । काठमाडौंको रत्नपार्कबाट हात्तीगौडा जाँदै गरेको टेम्पोमा आगलागी भएको दरबारमार्गका ट्राफिक प्रहरी प्रहरी नायब

प्रधानमन्त्री पदबाट अब ओलीले तुरून्त राजीनामा दिन पर्छः बामदेव गौतम
काठमाडौँ, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरून्त प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन्। सर्वोच्चले संसद पुनर्स्थपानाको फैसला गरेको भोलिपल्ट

थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना संक्रमण मुक्त, १ जनाको मृत्यु
काठमाडौं , फागुन १२ । नेपालमा थप ९४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९४ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म

‘मानवाधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’
काठमाडौं, फागुन १२ । मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार उल्लङ्घनका घटनाको आयोग र सङ्क्रमणकालीन न्याय संयन्त्रका माध्यमबाट अनुसन्धान भइरहेको बताएको छ ।

क्यानले फागुन २२ देखि काठमाडौंमा मेयर कप प्रतियोगिता गर्ने
काठमाडौं, फागुन १२ । नेपाल क्रिकेट संघ क्यानले आगामी फागुन २२ गतेदेखि काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ। प्रतियोगिता फागुन २९ गतेसम्म चल्ने छ । खेल टियू क्रिकेट

प्रतिनिधिसभा संसद् पुनःस्थापना भएकोमा खुशीयाली सभा : अब मुलुक संविधानबाट चल्छ
काठमाडौँ , फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक ठहर्याउँदै संसद् पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ । राजधानीको शान्तिवाटिकामा

१३ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ६ अर्ब माथि
काठमाडौं, फागुन १२ । सेयर बजारको परिसूचक नेप्से बुधबार १२.५६ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २५९९ अंकमा कायम भएको छ। आज ६ अर्ब ७० करोड रुपैयाँको सेयर किनबेच

प्रचण्ड, नेपाल र देउवाबीच भेटवार्ता, प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’
काठमाडौं, फागुन १२ । नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवासमा


