Jagaran News

अमेरिकाको एटलान्टामा गोली चल्यो, आठ जनाको मृत्यु

काठमाडौं, चैत ४ । अमेरिकाको एटलान्टामा गोली चल्दा ८ जनाको मृत्यु भएको छ । अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको हो

गुटगत भेला नगर्न–नगराउन गम्भीर ध्यानाकार्षण

काठमाडौं, ४ चैत । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले यही चैत्र ४ र ५ गते एमालेको नाममा हुने भनिएको राष्ट्रिय भेलाको प्रचारप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएका

जोशीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौ., ४ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रदै गएको हो । जोशीलाई भेन्टिलेटरमा

एमाले नेपाल समूहको राष्ट्रिय भेला आजदेखि , देशभरबाट २ हजार नेता–कार्यकर्ता सहभागी हुने

काठमाडौँ, चैत ४ । नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल समूहले आजदेखि काठमाडौँमा राष्ट्रिय भेला गर्दैछ । दुई दिने भेलामा सहभागी हुन जिल्लाबाट नेताहरु काठमाडौं आइसकेका छन् । नजिकैका जिल्लाबाट

चट्याङ लागेर लमजुङमा ३ विद्यार्थी घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं, चैत ३ । लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । मंगलबार दिउँसो क्‍व्होलासोथार गाउँपालिका–४ भुजुङमा चट्याङ परेको थियो । यहि चट्याङमा अन्य २ जना घाइते भएका छन्

राष्ट्रपति भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक शुरु, को को सहभागी छन् ?

काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक केहि बेर अघि सुरु भएको छ । शीतल निवासमा शुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्व प्रधानमन्त्रीहरु र

हेलिकप्टर चार्टड गरेर ससुराली गाउँ गए मुख्यमन्त्री राई( हेर्नुहोस् केहि तस्बिर )

काठमाडौं चैत ३ । केहि महिना अघि बिहे गरेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई होलिकप्टर चार्टड गरेर ससुराली गाउँ गएका छन् । मुख्यमन्त्री राई पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको

फूडमाण्डुबाट खरिद अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

काठमाडौँ, ३ चैत्र । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रप्रबद्र्धन ‘आइएमई पे‘ र फूडमाण्डुवीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपालकै पहिलो अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी

वर्षमान पुन भन्छन्- चैत ५ गतेपछि सत्ता समीकरणले मुर्तरुप पाउँछ

काठमाडौँ, चैत ३ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मुर्त रुप पाउने बताएका छन्। मंगलबार नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा

थप ११४ जना कोरोना संक्रमण पुष्टि, ९४ जना निको भए, मृत्यु शुन्य

काठमाडौं , चैत ३ । पछिल्लो २४ घण्टमा नेपालमा थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ४२४

नेप्सेमा सामान्य करेक्सन, कारोवार रकम तीन अर्ब ३७ करोडमा सिमित

काठमाडौ , चैत ३ । नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज मंगलबार भने दुई दसमलव ५६ अंकले बढेर २३ सय ९१ दसमलव ७४

ग्लोबल आइएमई बैंकको रोल्पामा २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं , चैत ३ । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरि सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लाको सुनिलस्मृति गाँउपालिका वडा