
विद्यार्थीमा भाइरल ज्वरो : तीन विद्यालय बन्द
काठमाडौं, चैत ४ । डोटी जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका

बाँकेलाई स्मार्ट कार्ड सिटि बनाउँदै माछापुच्छ्रे बैंक
काठमाडौं, ४ चैत । माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यु.आर. कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ«े बैंकले एकैदिन नेपालगञ्जमा

आज थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जना निको भए , मृत्यु शुन्य
काठमाडौं , चैत ४ । बुधबार नेपालमा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ

पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते हुने
काठमाडौं , चैत ४ । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र

भारतमा कोरोनाको नयाँ लहरको आशंका, मोदीले दिए यस्तो चेतवानी, अर्थतन्त्रमा ठुलो असर पर्ने भन्दै चिन्ता
काठमाडौँ , चैत ४ । विश्वभर फैलीएको कोरोना संक्रमण अहिले पनि जारी नै छ । विभिन्न देशमा खोप अभियान चलीरहे पनि यो कम हुन भने सकेको छैन । उता छिमेकी

प्रस्तावित सर्बोच्चका न्यायाधीशद्वयको सुनुवाइ प्रक्रिया शुरु
काठमाडौँ , चैत ४ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया शुरु गरेको छ । समितिको आजको बैठकले उहाँहरुको

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक, माधव पक्ष भने नजाने
काठमाडौं , चैत ४ । प्रधानमन्त्री केपी ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकमा

ज्योति लाइफको आइपीओ शुक्रबार बाँडफाँड हुने
काठमाडौं, चैत ४ । ज्योति लाइफको आइपीओ बाँडफाँड कहिले होला भनि लगानीकर्ताहरूले प्रतिक्षा गरिरहेका छन् । अब यो प्रतिक्षाको घडि लगभग सकिनै लागेको छ । इन्स्योरेन्सको आइपीओ बाँडफाँड शुक्रबार हुने

नेप्सेमा हरियाली : ४० अंकले बढ्दा तीन अर्ब ३७ करोडको सेयर किनबेच
काठमाडौं , चैत ४ । लगातार घटेको नेप्सेमा आज बुधबार भने पुरै हरियाली देखिएको छ । नेप्से आज ४० दसमलव चार अंकले बढेर २४ सय ३२ दसमलव १४ बिन्दुमा चढेकोमा

जहाँ दुई मिनेट अगाडी कार्यालय छोड्दा सरकारी कर्मचारीहरुको तलब काटियो !
काठमाडौँ , चैत ४ । दुई मिनेट अगाडी कार्यालय छोड्दा सरकारी कर्मचारीको तलब काटिएको छ । यो खबर जापानको हो । जापानमा सन २०१९ देखि जनवरी २०२१ सम्म दुई मिनेट

मेगा बैंकका ग्राहकहरुलाई फुडमाण्डूमा १५ प्रतिशत छुट
काठमाडौँ, चैत ४ । अब मेगा बैंकका ग्राहकहरुले फुडमाण्डुमा १५ प्रतिशत छुट पाउने भएका छन् । उनीहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका हुन् । फुण्डमाण्डूसँगको सहकार्यमा

नेपाल–खनाल समूहः राष्ट्रिय कार्यकर्ता भेलामा पेस गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ यस्तो छ
काठमाडौं, चैत ४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सानेपामा सुरु भएको छ। मंगलबार उद्घाटन सत्रपछि सुरु भएको बन्द सत्रमा राजनीतिक प्रतिवेदन









