
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई दृष्टि आइ केयर सिस्टम
काठमाडौं, ४ चैत । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टि आइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

जसपाका माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक: लक्ष्मणलाल कर्ण
काठमाडौं, चैत ४ । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन्। सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो

काठमाडौँ उपत्यकामा लागुऔषध भित्रिने क्रम वृद्धि
काठमाडौँ , चैत ४ । काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो

पशुपतिनाथमा विशेष पूजा गराउनेको आकर्षण
काठमाडौँ, चैत ४ । पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरू भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि गत

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
काठमाडौं, चैत ४ । एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो

गर्मीमा कति पिउने पानी ?
काठमाडौं । पानी मानिसको शरीरका लागि जरुरी तत्व हो । शरीरको ७० प्रतिशत भाग नै पानीबाट बनेको हुन्छ । यो कमी भयो भने शरीरबाट विषाक्त पदार्थहरु बाहिर निस्कन पाउँदैंन ।

कांग्रेसले संसद्मा दर्ता गर्यो तीन प्रस्ताव
काठमाडौं , चैत ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प

सबै वितण्डाको जिम्मेवार ओली नै, एक भारी प्रमाण छ : माधव नेपाल
काठमाडौं , चैत ४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबै वितण्डाका निम्ति एमाले अध्यक्ष केपी शर्मा ओली नै जिम्मेवार रहेको बताएका छन्। बुधबार सानेपामा आयोजित आफू पक्षीय भेलालाई

ओलीको धम्कीसँग नडराउनूस्, पद ठूलो कुरा होइन : नेतृ अष्टलक्ष्मी शाक्य
काठमाडौं , चैत ४ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओलीले दिएको धम्कीबाट नडराउन आग्रह गरेकी छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन्

फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु
काठमाडौं, चैत ४ । जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष

पार्टीमा गुटबन्दीको सुरुवात ओलीले नै गरेका हुन् : वरिष्ठ नेता खनाल
काठमाडौँ , चैत ४ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र केपी ओलीले गुटबन्दी सुरु गरेको बताएका छन् । बुधबार खनाल(नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्दै
काठमाडौं , चैत ४ । सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्दैछ । कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । यसका लागि सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट धितोपत्रको प्राथमिक









