
लगातार सकारात्मक सर्किट लाग्दै आएको निफ्राको शेयर मुल्य घट्यो
काठमाडौँ , फागुन ११ । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को शेयर मूल्यमा मंगलवार गिरावट आएको छ । लगातार सकारात्मक सर्किट लाग्दै आएको निफ्राको प्रि-कारोबारमा १० प्रतिशतले बढेको भएपनि बजार खुल्नासाथ

पश्चिमी वायुको आंशिक प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ , फागुन ११ । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश नं १, गण्डकी

निर्वाचनको तयारी तिव्र, २८ प्रकारका सामग्री किन्न आयोगबाट बोलपत्र आह्वान
काठमाडौँ, फागुन ११ । निर्वाचन आयोगले निर्वाचनको तयारी तिव्र पारेको छ । निर्वाचनकै लागि चाहिने सामग्री खरिदका लागि आयोगले बोलपत्र नै आह्वान गरेको छ । आयोगले चुनावका लागि आवश्यक पर्ने

आईपीओमा लगानीकर्ताको चरम आकर्षण, दर्जनबढी कम्पनी बोर्डमा अनुमति माग्दै (नामसहित)
काठमाडौ , फागुन ११। शेयर बजारमा प्राथमिक शेयर आईपीओमा लगानीकर्ताको आकर्षण बढीरहेका बेला एक दर्जन कम्पनीले आईपीओ निष्कासन गर्ने मनसाय देखाएका छन् । आईपीओ निष्कासनका लागि १२ कम्पनीले नेपाल धितोपत्र

नजिकिँदै फैसलाको घडी : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज
काठमाडौं, फागुन ११ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै मंगलबार पेसी तोकिएको छ । ४ माघ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै, के छ एजेण्डा ?
काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक बोलाइएको छ । बैठकको अध्यक्षता परिषद्को

भागरथी हत्या प्रकरण : अनुसन्धानका लागि अझै ५ दिन म्याद थप
काठमाडौं, फागुन ११ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सार्वजनिक गरिएका किशोरमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ ।

माछापुच्छ्रे बैंकले सुरु गर्यो धरान र ढल्केवर कृषि उपज बजारमा क्युआर कोर्ड सेवा
काठमाडौं, फागुन १० । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि. ले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा संचालनमा ल्याएको छ । धरान कृषि उपज

किन भेटे प्रधानसेनापति थापाले प्रधानन्यायाधिश राणालाई ?
काठमाडौँ , फागुन १० । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोमबार भेटवार्ता गरेका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले नेपाली सेनाको जग्गाको विषयमा प्रधानसेनापति थापा र

ट्राफिक चेकिङ छल्न खोज्दा जावलाखेल चोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु
काठमाडौं , फागुन १० । ट्राफिक चेकिङ छल्न खोज्दा ललितपुरको जावलाखेल चोकमा बसको ठक्करबाट महिलाको एक मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईका अनुसार बा।२ख ३५७४ नम्बरको

टी-२० सिरिजमा न्यूजील्याण्ड विजयी
काठमाडौँ , फागुन १० । न्यूजील्याण्ड टुरमा रहेको अस्ट्रेलिया पहिलो टी-२० खेलमा पराजित भएको छ । सोमबार सम्पन्न ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा न्यूजील्याण्डले अस्ट्रेलियालाई ५३ रनले पराजित गरेको

थप १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९० जना निको भए
काठमाण्डौ , फागुन १० । पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा


