Jagaran News

बालुवाटारमा सर्वदलिय बैठक सुरु

काठमाडौं, २३ मंसिर । बालुवाटारमा सर्वदलिय बैठक सुरु भएको छ । राजनीतिक उताडचढाव, राजावादीको सक्रियाता, कोभिड(१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुले प्रसय पाएको अवस्थामा प्रधानमन्त्री

विप्लव समूहद्वारा शिक्षक श्रेष्ठको हत्या

काठमाडौं, २३ मंसिर । नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या गरेको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय

सगरमाथाको नयाँ उचाइ घोषणा हुँदै

काठमाडौं । आज सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ । सो घोषणा कार्यक्रम अपरान्ह १ः४५ बजे हुने भएको छ । त्यसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्दैछ । यस अगाडि भएको सहमति

नेपाल भारत व्यवसायमा सहजीकरणका लागि संयन्त्र बन्ने

काठमाडौं, २२ मंसिर । दुई देशबीचको व्यापार सहजीकरण गर्न नेपाल र भारत संयुक्त विजनेस फोरम गठन हुने भएको छ । सोमबार सम्पन्न नेपाल भारत वाणिज्य सचिवस्तरीय व्यापार तथा लगानी सहजीकरण

अभिनेत्री श्वेता विवाह बन्धनमा बाँधिए ( तस्बिर समेत )

काठमाडौं, २२ मंसिर । अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिएकी छिन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले बिवाह गरेकी हुन् । विवाह समारोह अहिले गोकर्ण फरेष्ट रिसोर्टमा चलिरहेको छ

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान ११ बजे बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । समसामयिक विषयमा

आइएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिबमा उमा जोशीलाइ नियुक्ती

काठमाडौं, २२ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिबमा उमा जोशीलाइ नियुक्ती गरेको छ । कम्पनीको संचालक समितिको मंङ्सिर १९ गते बसेको ९६ औँ बैठकबाट कम्पनीको कानून विभागका प्रमुख

सिभिल बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा

काठमाडौं। २२ मंसिर । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

इङिलस प्रिमियर लिग : साविक जिवेता लिभरपुलको सानदार जित

काठमाडौं, मंसिर २२ । इङिलस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा साविक विजेता लिभरपुलले सानदार जित हात पारेको छ । लिभरपुलले वुल्भ्समाथि ४–० को जित निकाल्न सफल भएको छ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थपियो

काठमाडौं , मंसिर २२ । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को यही मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेदेखि

काठमाडौँ–रक्सौल जोड्ने रेलको डीपीआर बनाउन भारतलाई अनुमति

काठमाण्डौ, मंसिर २२ । सरकारले काठमाडौँ–रक्सौल जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन डीपीआर का लागि भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका

चितवन र काभ्रेमा छुट्टाछुट्टै सवारी दुर्घटना , चार जनाको मृत्यु

काठमाडौँ, मंसिर २२ । चितवन र काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।