गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिए राजीनामा
काठमाडौं, बैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् ।
सोमबार अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता पौडेललाई राजीनामा दिएका छन् ।
प्रदेशमा एमालेका २७ र स्वतन्त्र एक गरि सरकारको पक्षमा २८ मात्र सांसद भएपछि गुरुङ अल्पमतमा परेका थिए ।















प्रतिक्रिया दिनुहोस्